Newspaper Tender

Source: Nagarik

Tender Category : Machinery and Equipment
Published Date : Jan 12, 2021
Deadline : Jan. 19, 2021, noon
Views : 288

Supply and Delivery of Fabricated Steel Parts for Trail Bridge

सरुमारानी गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
बड्डाँडा प्यूठान, प्रदेश न ५ 
शिलवन्दी कोटेशन आव्हान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०७७/०९/२८ 

सरुमारानी गाउँपालिकाको कार्यालय बड्डाँडा प्यूठानद्वारा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तपसिल बमोजिम आयोजनाको निर्माण तथा खरिद कार्य खुल्ला प्रतिस्पर्धा मार्फत गराउनु पर्ने भएकाले इच्छुक रित पुगेका नेपाली निर्माण कम्पनि वा फर्महरुलाई बोलपत्र तथा शिलबन्दी कोटेशन आव्हान गरिन्छ । यस सम्बन्धि बिस्तृत सूचना www.sarumaranimun.gov.np तथा www.bolpatra.gov.np मा हेर्नुहोला।

Description of Works:

  • Construcrion of Bahuudeshye Sabhahall Marmat
  • Construcrion of Dhungegadi Swasthya Chauki Bhawan 
  • Supply and Delivery of Fabricated Steel Parts for Trail Bridge

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE