Spare Parts for Caspair MPV, Ashok Layland MPV & Shaanxi Baoji APC

बोलपत्र आव्हानको सूचना 

श्री स्वदेश उपशाखा, सैनिक सामग्री प्राप्ती निर्देशनालय, संभाररथी विभाग, जंगी अड्डा

 नेपाली सेनाको लागी आवश्यक विभिन्न सामग्रीहरु खरिदको बोलपत्र आव्हानको सूचना

(प्रकाशित मिति २०७७/०३/३१ गते)

  • नेपाली सेना (बिभिन्न शा.से.मिशनहरु) को लागि आवश्यक पर्ने निम्न अनुसारको सामानहरु e-GP System बाट खरिद गरिने हुंदा ईच्छुक योग्य बोलपत्रदाताहरुको लागी यसै सूचनाद्धारा यो बोलपत्र आव्हान गरिएको छ ।

    सामानको विवरण:  Spare Parts for Caspair MPV
    परिमाण:  बिभिन्न
    बैक जमानि पेश गर्नु पर्ने अंक ने.रु.: ९९,५००।०० 
    बोलपत्र दस्तुर ने.रु.: ३,०००।००
    बोलपत्र दर्ता गर्ने अन्तिम मिति र समय: २०७७/०४/३० गतेको १२०० बजेभित्र
    बोलपत्र खोल्ने मिति र समय: २०७७/०४/३० गतेको १३०० बजे 

    सामानको विवरण:  Spare Parts for Ashok Layland  MPV
    परिमाण:  बिभिन्न
    बैक जमानि पेश गर्नु पर्ने अंक ने.रु.: १,५०,०००।००
    बोलपत्र दस्तुर ने.रु.: ३,०००।००
    बोलपत्र दर्ता गर्ने अन्तिम मिति र समय: २०७७/०४/३० गतेको १२०० बजेभित्र
    बोलपत्र खोल्ने मिति र समय: २०७७/०४/३० गतेको १३०० बजे 

    सामानको विवरण:  Spare Parts for Shaanxi Baoji APC
    परिमाण:  बिभिन्न
    बैक जमानि पेश गर्नु पर्ने अंक ने.रु.: ४,३२,०००।००
    बोलपत्र दस्तुर ने.रु.: ५,०००।००
    बोलपत्र दर्ता गर्ने अन्तिम मिति र समय: २०७७/०४/३० गतेको १२०० बजेभित्र
    बोलपत्र खोल्ने मिति र समय: २०७७/०४/३० गतेको १३०० बजे 

  • वोलपत्रदाताहरुले यस सम्बन्धि थप जानकारीको लागि यस कार्यालयको निम्न ठेगानामा सम्पर्क राख्न सक्नेछन् । खरिदकर्ताको नाम : श्री स्वदेश उपशाखा, सैनिक सामग्री प्राप्ती निर्देशनालय, संभाररथी विभाग, जंगी अड्डा, काठमाण्डौ । फोन नं. : ०१-४२४१७१९, फ्याक्स नं. : ०१-४२२६०३९, इमेल : [email protected] 
  • माथी उल्लेखित सम्पूर्ण ठेक्का “विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका २०७४" अनुसार www.bolpatra.gov.np/egp सिष्टमबाट मात्र विड गर्नु पर्नेछ । 
  • बोलपत्र पेश गर्ने र खोल्ने दिन सार्वजनिक विदा परेमा त्यसको भोलीपल्ट पेश गर्ने तथा खोल्ने अन्तिम मिति कायम हुनेछ । 
  • टेण्डर खरिद गरे वापतको रकम तपशिलमा उल्लेख भएनुसारको खातामा बुझाउनु पर्ने छ ।
    (क) बैंकको नाम: नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड, काठमाण्डौ ।
    (ख) खातावालाको नाम: सैनिक कल्याणकारी कोष, जंगी अड्डा ।
    (ग) खाता नं.: ००१०१०१०२६४१८१
  • धरौटी खातामा जम्मा गर्नु पर्ने रकम राजश्व खातामा जम्मा भएमा कार्यालयबाट कुनै कारवाही नहुने ।


Search, Apply & Get Job: FREE