Newspaper Tender

Source: Naya Patrika

Tender Category : Healthcare and Equipment
Published Date : Oct 21, 2020
Deadline : Oct. 28, 2020, 11:55 p.m.
Views : 335

Purchasing Medical Equipment (X-ray Machine/Hematology Analyzer)

गोकर्णेश्वर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
जोरपाटी काठमाडौ
Medical Equipment (X-ray Machine/Hematology Analyzer)
खरिद कार्य सम्वन्धी वोलपत्र रद्द गरिएको सूचना

सूचना प्रकाशित मिति : २०७७/०७/०४

यस नगरपालिकाको लागि आवश्यक Medical Equipment (X-ray Machine Hematology Analyzer) वोलपत्रको माध्यमद्वारा खरिद गर्नका लागि मिति २०७७/०५/०२ गतेको नागरिक राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित भएको र म्याद भित्र पर्न आएका ५ वटै बोलपत्र फारामहरुको मूल्यांकन गर्दा उक्त बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित प्राविधिक स्पेसिफिकेसन र सोही कागजातमा संलग्न खरिद सम्झौताका सर्त अनुरुप बोलपत्र सारभूत रुपमा प्रभावग्राही नभएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २४ (घ) बमोजिम सबै ५ वटै बोलपत्र उपर कार्वाही अघि नबढाई उक्त बोलपत्रको प्रक्रिया रद्द गर्ने भनी यस कार्यालयबाट मिति २०७७/०६/२८ गते निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।


Search, Apply & Get Job: FREE