Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Apr 21, 2021
Deadline : May 21, 2021, noon
Type : Bolpatra
Views : 298

Purchase of Office Equipement

सामाजिक सुरक्षा कोष 
Social Security Fund
बबरमहल, काठमाडौं 
फोन न. ४२५६१४४ र ४२५६३१५
इमेल : [email protected] 
बोलपत्र आहवानको सूचना
प्रथमपटक प्रकाशित मिति २०७८/०१/०८ 

यस कोषका लागि आवश्यक तपसिल बमोजिमका सामानहरू विद्युतीय बोलपत्र (E-Bid) को माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त फर्म वा सप्लायर्सहरूबाट रीतपूर्वक बोलपत्र आह्वान गरिएको छ । विस्तृत जानकारीका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको website : www.bolpatra.gov.np/egp वा यस कार्यालयको website : www.ssf.gov.np मा हेर्नुहन समेत सूचित गरिन्छ ।

खरिद सम्बन्धी विवरण: A4 printer-10, Scanner-13, Desktop Computer-20, Multifunctional Printer 2 Laptop Computer-15, DSLR Camera (with 18-135mm) STM lens-1, Tripod  stand-1, Gorilla Stand-1, Dual Lavalier microphone-1, LED ring light-1, Display Board-1


Search, Apply & Get Job: FREE