Newspaper Tender

Source: Nagarik

Published Date : Jul 04, 2021
Deadline : Aug. 2, 2021, noon
Views : 440

Providing of Internet Service for BP Koirala Institute of Health Science

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको 
अनलाईन बोलपत्र (इ-टेण्डर आव्हानको सूचना
(प्रथम पटक सूचना प्रकाशित मिति: २०७८।३।२० 

यस प्रतिष्ठानलाई आवश्यक "Providing of Internet Service for BP Koirala Institute of Health Science (BPKIHS) (IFB No.:BPKIHS/078/079/013)" बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त फर्म, संस्था तथा कम्पनीबाट अद्यावधिक फर्म/कम्पनी दर्ता प्रमाण पत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०७६।०७७ को करचुक्ता प्रमाणपत्र, घोषणापत्र, बोलपत्र दस्तुर र बैंक जमानीपत्र (बिडबण्ड) को स्क्यान प्रतिहरु सहित अनलाईन बोलपत्र (e-tender) आव्हान गरिएको छ । अनलाईन बोलपत्र सम्बन्धी बिस्तृत सूचना, ठेक्का पट्टाका शर्तहरु, फाराम भर्ने तरिका आदि बारे सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र सम्बन्धी वेबसाइट www.bolpatra.gov.np/egp मा राखिएको छ । सोही सूचना, शर्त आदिको आधारमा अनलाईन ई-बोलपत्र मिति २०७८।०४।१८ गते (तदनुसार अगष्ट ०२, २०२१) दिउँसो १२:०० बजेभित्र पेश गर्न सूचित गरिन्छ । इ-बोलपत्र खोल्ने मिति र समय २०७८/०४/१८ अपरान्ह २:०० बजे । 
नोट: बोलपत्र फारम दस्तुर रु. ५,०००/- बिडबण्ड रकम रु. ९,००,०००/-)


Search, Apply & Get Job: FREE