Newspaper Tender

Source: Annapurna Post

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : Jan 24, 2022
Deadline : Jan. 25, 2022, 11:55 p.m.
Type : Bolpatra
Views : 81

Procurement of Supply and Delivery of Sanitary Pad

पुचौंडी नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
हाँट, बैतडी
सुदूरपश्चिम प्रदेश, नेपाल 
बोलपत्र स्विकृत गर्ने आशयको सूचना
(प्रकाशित मिति:- २०७८/१०/०४) 

उपरोक्त सम्बन्धमा यस कार्यालयबाट मिति २०७८/०८/०५ को “ अन्नपूर्ण राष्ट्रिय दैनिक तथा सार्वजनिक खरिद अनुगमन कार्यालयको | विधुतीय खरिद प्रणाली www.bolpatra.gov.np/egp मा प्रकाशित बोलपत्र आव्हानको ठेक्का सूचना बमोजिम निर्धारित समयभित्र दर्ता हुन आई बोलपत्रहरूको मूल्याङ्कनमा निम्न तालिकामा उल्लिखित योजना र ठेक्काहरूमा तपसीलका बोलपत्रदाताहरू न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही ठहर भई बोलपत्र मूल्याङ्कन समितिबाट स्विकृतिको लागि सिफारिस भई आएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ र ४७ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सि.नं.योजनाको नामठेक्का नं.न्यूनतम मूल्याङ्कित सारभूत रुपमा
प्रभावग्राही बोलपत्रदाता
कबोल अंक (मू.अ.क.
र पि.एस. बाहेक)
Procurement of Supply and
Delivery of Sanitary Pad.
PNP/BTD/
NCB/05/078/079
श्री हेल्पिङ्ग मल्टिपर्पोज प्रा.लि.
वडा न. -२९, मैतिदेवि काठमाडौं।
५,९५,०००।००


Search, Apply & Get Job: FREE