Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Automotive
Type : Bolpatra
Published Date : Feb 28, 2021
Deadline : March 30, 2021, noon
Type : Bolpatra
Views : 288

Procurement of Ambulance Type B on Custom Duty Free

प्रदेश सभा सचिवालय
बागमती प्रदेश हेटौंडा, मकवानपुरको 
सामग्री खरिद कार्यको बोलपत्र आह्वानको सूचना
(प्रथमपटक सूचना प्रकाशित मिति : २०७७/११/१६) 

१. प्रदेश सभा सचिवालय बागमती प्रदेश हेटौंडा, मकवानपुरका लागि आ.व. २०७७/०७८ मा निम्न अनुसारका सामग्री खरिद कार्य बोलपत्रको माध्यमबाट गरिने हुँदा इच्छुक योग्य बोलपत्रदातालाई यसै सूचनाद्वारा बोलपत्र आह्वान गरिएको छ। 

कामको विवरण: Procurement of Ambulance Type B on Custom Duty Free

२. बोलपत्र २०७७/१२/१७ गते १२:०० बजेभित्र दाखिला गर्न सकिनेछ । 

३. बोलपत्र दस्तुर राष्ट्रिय वाणिज्य बैंक लि., हेटौंडामा रहेको हि.नं. १०००२०००१०००० र धरौटी रकम राष्ट्रिय वाणिज्य बैंक लि., हेटौंडा हि.नं. १३००१००२०२०३०००० मा दाखिला गर्न सकिनेछ ।

४. बोलपत्र मिति २०७७/१२/१७ गते १३:०० बजे खोलिनेछ। 

५. बोलपत्र आह्वानको सूचना यस सचिवालयको वेबसाइट www.pradeshsabha.bagamati.gov.np र सचिवालयको सूचना पाटीमा हेर्न सकिनेछ। 

६. बोलपत्र E-Bidding का लागि www.bolpatra.gov.np/egp मा राखिएको छ। 

७. बोलपत्र सम्बन्धी अन्य थप कुरा बुझ्नु परेमा यस सचिवालयमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ।


Search, Apply & Get Job: FREE