Newspaper Tender

Source: Kathmandu Post

Tender Category : Construction
Type : Bolpatra
Published Date : May 20, 2022
Deadline : May 27, 2022, noon
Type : Bolpatra
Views : 200

Pipeline and related construction works

बागमती प्रदेश सरकार
खानेपानी, उर्जा तथा सिचाई मन्त्रालय 
खानेपानी तथा सरसफाई डिभिजन नं. १
हेटौडा, मकवानपुर 
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
प्रकाशित मिति: २०७९/०२/६ 

द काठमाण्डौ पोष्ट राष्ट्रिय दैनिकमा मिति २०७८/१२/२८ मा प्रकाशित सूचना अनुसार निम्न कार्यका लागि अनलाइन मार्फत दर्ता हुन आएका बोलपत्रहरू मध्ये तपसिल बमोजिमको सारभूत रूपमा प्रभावग्राह्य न्यूनतम मूल्याङ्कित बोलपत्रहरू स्वीकृतिका लागि मूल्याङ्कन समितिबाट सिफारिस भई आएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) र (३) को प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४७ को प्रयोजनको लागि सम्बन्धित सबै बोलपत्रदाताहरूलाई ७ (सात) दिने आशयको सूचना समेत यसै सूचनाबाट जानकारी गराइन्छ ।

सि.नं.कामको विवरणठेक्का नं.बोलपत्रदाताको नामकबोल अंक
(मू.अ.कर सहित)
1Pipeline and related construction
works at Hetauda-05 (From
Sanopokhara to Macchaplan)
WSSD1/Makawanpur
/22/2078/079
Astha Construction.
Hetauda-2,
Makawanpur
४३८८८९०६५
2Supply and Delivery of HDPE
Pipe , Makawanpur
WSSD1/Makawanpur
/23/2078/079
Godawari Plastocraft
Industries. Hetauda-9,
Makawanpur
१८०९२४३।००


Search, Apply & Get Job: FREE