काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ
बूढानीलकण्ठ नगरपालिका ७, हेपाली हाइट, काठमाडौँ KIOCH
फोन नं. ०१-४३७०३७३
आ.व. ०७८/७९ का लागि आवश्यक तल उल्लेखित सामानहरू खरिद सम्बन्धी बोलपत्र आह्वानको सचना
(प्रथमपटक प्रकाशित मिति: २०७८।५।७)
यस इन्स्टिच्यूटद्वारा सञ्चालित किओच दमक बाल अस्पतालका लागि आ.व. २०७८/७९ मा तल उल्लेखित सामानहरू खरिद गर्नुपर्ने भएकोले सो खरिद कार्य गर्न योग्यता पुगेका इच्छुक उत्पादक, फर्म/सप्लायर्स कम्पनीबाट अद्यावधिक गरेको आधिकारिक इजाजत प्राप्त प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर प्रमाणपत्र, आ.व. २०७६/०७७ को करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, फाराम खरिद दस्तुर बापतको रकम इन्स्टिच्यूटको सानिमा बैंक लमिटेड, नक्साल शाखामा रहेको चल्ती खाता नं. ००१०१००१०००४९७१ मा जम्मा गरी बोलपत्र सम्बन्धी फाराम खरिद गर्ने र बोलपत्रमा कबोल गरेको तल उल्लेखित धरोटी बापतको रकम इन्स्टिच्यूटको सानिमा बैंक लमिटेड, नक्साल शाखामा रहेको चल्ती खाता नं. ००१०१००१०००४९७१ मा जम्मा गरेको बैंक भौचर वा बैंक ग्यारेन्टीको हकमा बोलपत्र दाखिला गर्ने अन्तिम दिनदेखि गणना हुने गरी कम्तीमा १२० (एक सय बीस) दिन मान्य अवधि भएको नेपाल राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी गरिएको बैंक ग्यारेन्टी पत्र संलग्न राखी तल उल्लेखित मिति र समयभित्र इन्स्टिच्युटको कार्यालयमा बोलपत्र पेस गर्नहुन यो सूचना प्रकाशित गरिएको छ । अन्य विस्तृत जानकारीका लागि यस इन्स्टिच्यूटको प्रशासन शाखामा कार्यालय समयभित्र सम्पर्क राख्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।
तपसिलस्:
- बोलपत्र संख्या नं.: ०१/२०७८/७९/
- सामान/कार्य विवरण: Pediatric ICU Bed With Accessiories
- फाराम खरिद दस्तुर ने.रु.: १,०००/-
- धरौटी रकम ने.रु.: कबोल अंकको ३ प्रतिशत
- बोलपत्र/दरभाउपत्र खरिद गर्ने अन्तिम मिति र समय: २०७८/६/५ गते बेलुकी ५.०० बजेसम्म
- बोलपत्र/दरभाउपत्र दर्ता गर्ने अन्तिम मिति र समय: २०७८/६/६ गते दिनको १२:०० बजेसम्म
- बोलपत्र/दरभाउपत्र खोल्ने मिति र समय: २०७८/६/६ गते दिनको २:०० बजे
- बोलपत्र संख्या नं.: ०२/२०७८/७९/
- सामान/कार्य विवरण: Infusion Pump
- फाराम खरिद दस्तुर ने.रु.: १,०००/-
- धरौटी रकम ने.रु.: कबोल अंकको ३ प्रतिशत
- बोलपत्र/दरभाउपत्र खरिद गर्ने अन्तिम मिति र समय: २०७८/६/५ गते बेलुकी ५.०० बजेसम्म
- बोलपत्र/दरभाउपत्र दर्ता गर्ने अन्तिम मिति र समय: २०७८/६/६ गते दिनको १२:०० बजेसम्म
- बोलपत्र/दरभाउपत्र खोल्ने मिति र समय: २०७८/६/६ गते दिनको २:०० बजे
- बोलपत्र संख्या नं.: ०३/२०७८/७९/
- सामान/कार्य विवरण: Syringe Pump
- फाराम खरिद दस्तुर ने.रु.: १,०००/-
- धरौटी रकम ने.रु.: कबोल अंकको ३ प्रतिशत
- बोलपत्र/दरभाउपत्र खरिद गर्ने अन्तिम मिति र समय: २०७८/६/५ गते बेलुकी ५.०० बजेसम्म
- बोलपत्र/दरभाउपत्र दर्ता गर्ने अन्तिम मिति र समय: २०७८/६/६ गते दिनको १२:०० बजेसम्म
- बोलपत्र/दरभाउपत्र खोल्ने मिति र समय: २०७८/६/६ गते दिनको २:०० बजे
यो सूचना इन्स्टिच्युटको Website: www.kioch.org.np मा पनि हेर्न सकिनेछ ।