नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल
वीरेन्द्रनगर ६, सुर्खेत, कर्णालीप्रदेश
बोलपत्र आव्हानको सूचना
(तेस्रो पटक प्रकाशित मिति : २०७८/०२/२८)
नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालका लागि तपसिलमा उल्लेखित मेसिन उपकरण खरिद गर्नु पर्ने भएकोले इच्छुक उत्पादक, फर्म तथा वितरकहरुवाट शिलवन्दी बोलपत्र आव्हान गरिन्छ ।
उपकरण: Ophthalmic Operating microscope with imaging system (अपरेशन गर्ने मेसिन)
विस्तृत जानकारीका लागि सम्पर्क :
नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल
वीरेन्द्रनगर ६, सुर्खेत, कर्णाली प्रदेश
फोन नं: ०८३-५२०५१३