Newspaper Tender

Source: Annapurna Post

Tender Category : Transportation
Type : Bolpatra
Published Date : May 08, 2022
Deadline : June 5, 2022, noon
Type : Bolpatra
Views : 289

Mahindra Scorpio (55) (4WD) - SUV

त्रिभुवन विश्वविद्यालय 
महेन्द्र बहुमुखी क्याम्पस
नेपालगन्ज 
(प्रथम पटक प्रकाशित मिति : २०७९/०१/२२ गते)
बोलपत्र आव्हानको सूचना

यस महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जलाई तल उल्लेखित सवारी साधन खरिद गर्नुपर्ने भएकोले ईच्छुक फर्म, व्यवसायी वा कम्पनीहरुहरुबाट निम्न शर्तहरुको अधिनमा रही रीतपूर्वकको बोलपत्र आव्हान गरिएको छ । 

शर्तहरु:
१) अद्यावधिक नवीकरण गरेको ईजाजतपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र, मू.अ.कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, आ.व.०७७/०७८ सम्मको आयकर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र निवेदनसहित तोकिएको बोलपत्र दस्तुर तिरी (पछि फिर्ता नहुने गरी) यो सूचना प्रकाशित भएको मितिले ३० औं दिनको कार्यालय समयभित्र बोलपत्र फाराम क्याम्पस प्रशासन शाखाबाट खरिद गरी ३१औं दिनको १२:०० बजेभित्र बोलपत्र फाराम प्रशासन शाखामा दर्ता गरी सक्नु पर्नेछ । 

२) दर्ता भएका बोलपत्रहरु यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३१औं दिनको १४:०० बजे कार्यालयका प्रतिनिधि तथा बोलपत्रदाताको रोहवरमा खोलिने छ । बोलपत्रदाता अनुपस्थित भएमा पनि कार्यालयको प्रतिनिधिको रोहवरमा बोलपत्र खोलिनेछ

३) बोलपत्र खोल्ने दिन बिदा पर्न गएमा सोको भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिनको सोही समयलाई उक्त प्रयोजनको लागि मान्यता दिइनेछ ।

४) बोलपत्र फाराम साथ जमानत वापत् तोकिएको रकम नेपाल बैंक लिमिटेड, सिटी अफिस, नेपालगन्जमा यस क्याम्पसको च.हि.नं. ००४००१००१९९२६८०००००१ मा जम्मा गरी सक्कलै बैंक भौचर वा नेपाल सरकारबाट विडवण्ड जारी गर्न सक्ने ईजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाबाट बोलपत्र दाखिला गर्न अन्तिम मितिबाट कम्तीमा १२०औं दिन म्याद भएको वि प्रति संलग्न गर्नु पर्नेछ। 

५) बोलपत्रमा दर रेट अंक र अक्षर दुवैमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ। केरमेट भएको ठाउँमा बोलपत्रदाताको सही छाप भएको हुनु पर्नेछ । 

६) क्याम्पसको हितलाई ध्यानमा राखी कुनै कारण जनाई वा नजनाई बोलपत्र पूरा वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस क्याम्पसमा सुरक्षित रहने छ । 

७) शर्त रहेको, रित नपुगेको तथा म्याद नाघी आएको बोलपत्र उपर कुनै कारवाही हुने छैन । 

८) यसमा उल्लेख नभएका अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ र त्रि.वि. आर्थिक व्यवस्थापन तथा खरिद सम्बन्धी नियम २०५० बमोजिम हुनेछ । बोलपत्रसम्बन्धी थप कुरा बुझ्नु परेमा यस क्याम्पसमा कार्यालय समयभित्र सम्पर्क राखी बझ्न सकिनेछ ।

बोलपत्रसम्बन्धी कार्यको विवरण 

सि.नंठेक्का नं.विवरणथानधरौटी रकम रुबोलपत्र दस्तुर
104-2078/079Mahindra Scorpio (55) (4WD) - SUV11,50,000.003000


Search, Apply & Get Job: FREE