Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Machinery and Equipment
Type : Bolpatra
Published Date : Apr 15, 2021
Deadline : May 16, 2021, noon
Type : Bolpatra
Views : 249

Lubricants for Aircraft खरिद

बोलपत्र आव्हानको सूचना 
श्री स्वदेश उपशाखा, सैनिक सामग्री प्राप्ती निर्देशनालय, संभाररथी विभाग, जंगी अड्डा नेपाली सेनाको लागि आवश्यक विभिन्न सामग्रीहरु खरिदको बोलपत्र आव्हानको सूचना
(प्रकाशित मिति २०७४/०१/०२ गते) 

१. नेपाली सेनाको लागि आ.ब. ०७७/७८ मा आवश्यक निम्न अनुसारका सामग्रीहरु बोलपत्रको माध्यमबाट खरिद गरिने हुँदा इच्छुक योग्य बोलपत्रदाताहरुलाई यसै सूचनाद्वारा यो बोलपत्र आव्हान गरिएको छ। 

ठेक्का न.: २४८
सामानको विवरण: Lubricants for Aircraft
परिमाण:   विभिन्न
बैक जमानि पेश गर्नुपर्ने  अंक ने.रु.: २,२८,000/-
बोलपत्र दस्तुर ने.रु.:  ३०००/-
प्रि-बिड मिटिङ्ग मिति र समय: २०७८।०१।१२ गतेको १४:00 बजे भित्र
बोलपत्र  दर्ता गर्ने अन्तिम मिति र समय:  २०७८|०२|०२ गतेको  १२:00 बजे भित्र
बोलपत्र खोल्ने मिति र समय:  २०७८|०२|०२ गतेको  १३:00 बजे भित्र
कै .

२. बोलपत्रदाताहरुले यस सम्बन्धि थप जानकारीको लागि यस कार्यालयको निम्न ठेगानामा सम्पर्क राख्न सक्नेछन् । 

३. खरिदकर्ताको नाम श्री स्वदेश उपशाखा, सैनिक सामग्री प्राप्ती निर्देशनालय, सभाररथी विभाग, जंगी अड्डा, काठमाण्डौं । फोन नं.: ०१-४२४१७१९, फ्याक्स नं.: ०१-४२२६०३९ इमेलः [email protected] 

४. माथी उल्लेखित ठेक्काहरु "विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका "२०७४" अनुसार www.bolpatra.gov.np/egp सिष्टम मार्फत विड गर्नु पर्नेछ। 

५. राजश्व दाखिलाको लागि कार्यालय कोड नं.३४५०१३५६३, राजश्व शिर्षक नं.१४२२९ र राजश्व खाता नं.००१०१००००००००१००१००१ नेपाल बैंक लिमिटेड, भूगोलपार्क । 

६. धरौटी दाखिलाको लागि कार्यालय कोड नं.३४५०१३५६३ र धरौटी खाता नं.००२०१०००००२००३०००००१, नेपाल बैंक लिमिटेड, भूगोलपार्क


Search, Apply & Get Job: FREE