Newspaper Tender

Source: Annapurna Post

Tender Category : Machinery and Equipment
Published Date : Apr 23, 2021
Deadline : May 8, 2021, noon
Views : 426

HPE High Performance Super Computing Unit with Server Rack खरिद गर्नु पर्ने

त्रिभुवन विश्वविद्यालय 
व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र
(RECAST)
कीर्तिपुर, काठमाडौं, नेपाल 
शिलबन्दी कोटेशन आव्हान सम्बन्धी सूचना
प्रकाशित मितिः २०७८/०१/१० 

यस केन्द्रको लागि HPE High Performance Super Computing Unit with Server rack थान-१ खरिद गर्नु पर्ने भएकोले रीतपूर्वकको शिलबन्दी कोटेशन आव्हान गरिएको छ । इच्छुक इजाजत प्राप्त फर्म वा कम्पनीले नेपाल बैंक लि, कीर्तिपुरमा रहेको त्रि.वि. रिकाष्टको चल्ती खाता हि.नं. ०४५००१००० ९८९७९०००००१ मा रू. १०००।- फिर्ता नहुने गरी) बुझाई यस केन्द्रबाट कोटेशन-पत्र लिई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बुझाउन |सकिनेछ । विस्तृत विवरणका लागि यस कार्यालयमा सम्पर्क गरी बुझ्न सकिनेछ।

व्या. वि. प्र. अ. केन्द्र
कीर्तिपुर


Search, Apply & Get Job: FREE