Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Machinery and Equipment
Type : Bolpatra
Published Date : Apr 27, 2021
Deadline : May 27, 2021, noon
Type : Bolpatra
Views : 187

Factory Installed Branded Desktop Computer, Laptop र Multimedia Projector खरिद गर्नु पर्ने

त्रिभुवन विश्वविद्यालय 
रत्न राज्यलक्ष्मी क्याम्पस
प्रदर्शनी मार्ग, काठमाण्डौं 
शिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिती: २०७८।१।१४ 

यस क्याम्पसका लागि आवश्यक Factory Installed Branded Desktop Computer, Laptop  Multimedia Projector शिलबन्दी बोलपत्रको माध्यमबाट खरिद गर्नु पर्ने भएको हनाले इच्छक फर्म तथा संस्थाले यो सचना प्रकाशित भएको मितीले तीस (३० औं दिनभित्र रु ३,०००100 को बोलपत्र क्याम्पस प्रशासनबाट खरिद गरी शिलबन्दी बोलपत्र पेश गर्न आव्हान गरिएको छ । इच्छुक फर्म तथा संस्थाले आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपीको साथ रु.१,०३,०००।०० (अक्षरेपी एकलाख तीनहजार मात्र को बैंक ग्यारेन्टी वा नगदै नेपाल बैंक लिमिटेड कान्तिपथ | शाखामा रहेको यस रत्न राज्यलक्ष्मी क्याम्पसको खाता नं. १७५१७००१८५६४९०००००२ मा जम्मा गरेको सक्कल बैंक भौचर तथा निवेदन संलग्न गरी बोलपत्र आव्हान भएको मितीले ३१औं दिन मिती २०७८१४ गते) दिनको मध्यान्न १२:०० बजेभित्र शिलबन्दी बोलपत्र दाखिला गरिसक्नु पर्नेछ र सोही दिन अपरान्ह २:०० बजे बोलपत्रदाताहरु बा अधिकार प्राप्त प्रतिनिधिको रोहवरमा (उपस्थित नभए पनि) क्याम्पसको बैठक कक्षमा खोलिने छ । सो दिन सार्वजनिक बिदा परेमा उक्त कार्य बिदा पछि कार्यालय खुलेको दिन सोही समयमा हुनेछ । रीतपूर्वक नआएका बोलपत्रमाथि कुनै कारवाही गरिने छैन । विस्तृत विवरणको लागि क्याम्पस प्रशासनमा सम्पर्क राख्न सकिने छ ।

क्याम्पस प्रमुख


Search, Apply & Get Job: FREE