Newspaper Tender

Source: Gorkhapatra

Published Date : Jul 27, 2025
Deadline : Aug. 26, 2025, noon

E-Bidding बोलपत्र आह्वान – ८ मिटरको RTT टावर आपूर्ति तथा जडान कार्यका लागि (नेपाल टेलिकम, वीरगञ्ज)

E-Bidding सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८२ साउन ११ गते)

१. नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड), प्रादेशिक निर्देशनालय वीरगञ्ज, मधेश प्रदेश, श्रीपुर, पर्सालाई 8 meter RTT Tower आवश्यक भएको हुँदा सोको आपूर्ति गर्न/गराउन बोलपत्र आह्वान गर्दछः बोलपत्र कागजात बोलपत्र जमानत बोलपत्र दाखिला गर्न बोलपत्र खोल्ने

२. बोलपत्र सम्बन्धी कागजात PPMO को www.bolpatra.gov.np/egp मा उपलब्ध हुनेछ । बोलपत्र पेश गर्न इच्छुक फर्म/संस्था/ कम्पनीले बोलपत्र कागजातमा तोकिए बमोजिमको रकम पछि फिर्ता नहुने गरी वीरगञ्जस्थित Nabil Bank Limited मा यस प्रादेशिक निर्देशनालयको नाममा रहेको खाता Madhesh Province Directorate, Birgunj 00206017500838 मा कार्यालय समय सम्ममा नगद जम्मा गर्नुपर्नेछ । 

३. Pre-Bid Meeting मिति २०८२ भदौ ३ गते अपराह्न १:०० बजे प्रादेशिक निर्देशनालय वीरगञ्जमा हुनेछ । 

४. बोलपत्र दर्ता गर्ने / खोल्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको लगत्तै कार्यालय खुलेको दिन उल्लिखित समयमा नै बोलपत्र दर्ता गर्ने तथा खोल्ने कार्य गरिनेछ ।

नेपाल टेलिकम
प्रादेशिक निर्देशनालय वीरगञ्ज, 
मधेश प्रदेश, पसां ।
फोन नं. : ०५१-५२०४४४/५२२१११


Search, Apply & Get Job: FREE