Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Automotive
Type : Bolpatra
Published Date : Mar 29, 2021
Deadline : April 28, 2021, noon
Type : Bolpatra
Views : 258

Double Cab Jeeps for DWP, School Bus & School Van for DWP खरिद

बोलपत्र आब्हानको सूचना
श्री स्वदेश उपशाखा, सैनिक सामग्री प्राप्ती निर्देशनालय,
संभाररथी विभाग, जंगी अड्डा
नेपाली सेनाको लागि आवश्यक विभिन्न सामग्रीहरु खरिदको बोलपत्र आव्हानको सूचना
(प्रकाशित मिति २०७७/१२/१६ गते) 

१. वेपाली सेना (कल्याणकारी योजना निर्देशनालय) को लागि आवश्यक पर्ने विम्न अनुसारको सामानहरू e-GP System बाट खरिद गरिने हुँदा इच्छुक योग्य बोलपत्रदाताहरूको लागि बसै सूचनाद्वारा यो बोलपत्र आव्हान गरिएको छ।

सामानको विवरण:

  • Double Cab Jeeps for DWP
  • School Bus & School Van for DWP

२. बोलपत्रदाताहरुले यस सम्बन्धि थप जानकारीको लागि यस कार्यालयको निम्त ठेगानामा सम्पर्क राख्न सक्नेछन् । खरिदकर्ताको वाम श्री स्वदेश उपशाखा, सैनिक सामग्री प्राप्ती निर्देशनालय, संभाररथी विभाग, जंगी अड्डा, काठमाण्डौ । फोन नं.: ०१-४२४१७१५, फ्याक्स नं. : ०१-४२२६०३५, इमेल : [email protected]

३. माथी उल्लेखित सम्पूर्ण ठेक्का “विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका २०७४ अनुसार www.bolpatra.gov.np/egp सिष्टम बाट मात्र बिड गर्नु पर्नेछ । 

४. बोलपत्र पेश गर्ने र खोल्ने दिन सार्वजनिक विदा परेमा त्यसको भोलीपल्ट पेश गर्ने तथा खोल्ने अन्तिम मिति कायम हुनेछ । 

५. टेण्डर खरिद गरे बापतको रकम तपशिलमा उल्लेख भएतुसारको खातामा बुझाउनु पर्ने छ।

  • बैंकको नाम : नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, काठमाण्डौ । 
  • खातावालाको नाम : सैनिक कल्याणकारी कोष, जंगी अड्डा । 
  • खाता न.: ००१०१०१०२६४१८१


Search, Apply & Get Job: FREE