Newspaper Tender

Source: Kantipur

Tender Category : Heavy Equipment
Type : Bolpatra
Published Date : May 20, 2022
Deadline : June 4, 2022, 5:30 p.m.
Type : Bolpatra
Views : 373

CT Equipment, Camera, Annual Maintenance Service तथा विद्युतिय Power Backup को खरिद

बोलपत्र आहवान सम्बन्धी सचना

यस एसओएस बालग्राम नेपाल अर्न्तगत संचालित Breaking the Barriers of Digital Divide परियोजना तथा COVID 19 प्रतिकार्य परियोजनाका लागि आवश्यक पर्ने तपसिलमा उल्लेखित ICT Equipment, Camera, Annual Maintenance Service तथा विद्युतिय Power Backup को खरिद तथा आपूर्तिका लागि सम्वन्धित सामग्रीको स्वीकृती प्राप्त गरेका ईच्छुक बिक्रेता/कम्पनी/सप्लायर्स /फर्महरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (साँझ ५:३० बजे कार्यालय समय भित्र) यस कार्यालयको खरिद इकाई शाखामा सिलबन्दी बोलपत्र (Sealed Quotation) पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ। 

आफूले बोलपत्र राख्न चाहेको एक वा एक भन्दा बढि सामग्री तथा सेवाहरुको सिलबन्दी बोलपत्र बुझाउन माथि उल्लेखित निर्धारित समय भित्र वा अन्तिम मितिको दिन विदा परेमा उक्त दिनको भोलिपल्ट कार्यालय खुलेको दिन सिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । म्याद नाघी आएको बोलपत्र उपर कारवाही गरिने छैन । 

बोलपत्र आहवान गरिएको सामग्रीहरुको विवरण: 

क्र.स.विवरणसंख्या
१.Desktop (Intel Core i5)36
२.Laptop (Type B)120
३.Laptop (Type A)12
४.Smart Board 65"3
५.Interactive Board3
६.Tablets1310
७.Power Backup System1
८.Smart Television Set 55"1
९.DSLR Camera5
१०.Projector21
११.Annual Maintenance ContractTablet and ICT Equipment

बोलपत्र पेश सम्वन्धी थप जानकारीका लागि एसओएस बालग्राम नेपालको निम्न उल्लेखित website (https://www.sosnepal.org.np/notice) हेर्नुहुन अनुरोध गरिन्छ । 

एसओएस बालग्राम नेपाल | सानोठिमी-२, भक्तपुर । 
खरिद समिति                  | फोन नं: ०१-६६३०३९१


Search, Apply & Get Job: FREE