Newspaper Tender

Source: Kathmandu Post

Tender Category : Construction
Type : Bolpatra
Published Date : May 18, 2022
Deadline : May 25, 2022, noon
Type : Bolpatra
Views : 374

Construction of River Bridge

नेपाल सरकार 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सडक बिभाग
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेत
धनगढी-खुटिया-दिपायल-चैनपुर-उरैभन्ज्याङ्ग सडक योजना
बि.पि. नगर, डोटी 
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
प्रथम पटक सूचना प्रकाशित मिति : २०७९/०२/०४ गते 

यस कार्यालयको मिति २०७९/०१/०६ को 'The Kathmandu Post' राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना नं. 02-DKDRP/078/79 बमोजिम | तपसिलका ठेक्काको लागि म्यादभित्र E-Bid मार्फत दर्ता भएका बोलपत्रहरूमध्ये न्यूनतम मूल्यांकित सारभूत रूपमा प्रभावग्राही निम्नानुसारको बोलपत्रहरूको बोलपत्र स्वीकृत गर्ने आशयले सार्वजिनक खरिद ऐन,२०६३ (पहिलो संशोधन, २०७३)को दफा २७ (२) तथा दफा ४७ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

तपसिल 

ठेक्का नं.कामको विवरणनिर्माण व्यवसायीको नामकबोल अंक रू.(VAT, PS समेत)
DKDRP/33701132/078/79-07Construction of Hatkholi
River Bridge, Kailali
M/s Gulliver-Kutumba-Bhuwaneshwori
J/V, Thakurbaba-9, Bardiya
51978145.39
DKDRP/33701132/078/79-08Construction of Gwasi
River Bridge, Kailali
M/s Gulliver-Kutumba-Bhuwaneshwori
J/V. Thakurbaba-9, Bardiya
45061640.26


Search, Apply & Get Job: FREE