Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Construction
Type : Bolpatra
Published Date : Mar 05, 2021
Deadline : April 4, 2021, noon
Type : Bolpatra
Views : 382

Construction of Pond at Parsa National Park, Bara

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय वातावरण विभाग
जबरमहल, काठमाडौं
प्रकाशन मिति : २०७७/११/२१
पानी पोखरी निर्माण सम्बन्धी बोलपत्र आह्वानको सूचना 

यस विभागको स्वोकृत वार्षिक कार्यक्रम अनुसार पर्सा राष्ट्रिय निकुन्ज भित्र वन्यजन्तुका लागि पानो पोन्वरो निर्माण गर्नु पर्ने भएकाले इच्छुक फर्म, संस्था, कम्पनीले यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र E-Bidding मार्फत बोलपत्र खरिद गरी ३१ औं दिन १२:०० बजेसम्म पेस गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। बोलपत्र पाइने स्थान. दस्तुर, बिडवण्ड, पेस गर्ने, खोल्ने स्थान लगायतका विस्तृत विवरण सहितको सूचना यस विभागको website: www.doeny.gov.np र सूचना पाटोमा समेत राखिएको व्यहोरा जानकारीका लागि अनुरोध छ। साथै यस सम्बन्धी सूचना सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को website: www.ppmo.gov.np मा हेर्न सकिने र बोलपत्र सम्बन्धो कागजात www.bolpatra.gov.np/egp मा राखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

कामको विवरण: Construction of Pond at Parsa National Park, Bara


Search, Apply & Get Job: FREE