Newspaper Tender

Source: Gorkhapatra

Construction of HT/LT Line and Transformer Installation

नेपाल विद्युत प्राधिकरण
कणाली प्रादेशिक कार्यालय, सुर्खेत 
सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
प्रकाशित मिति : २०७८|०१|०२ 

कर्णाली प्रदेश प्रादेशिक कार्यालय अन्तर्गत सल्यान वितरण केन्द्रबाट निम्न उल्लेखित कार्यहरु गराउनुपर्ने भएकाले नेपाल सरकारबाट सम्बन्धित कार्यको इजाजत प्राप्त मू.अ. कर (भ्याट) मा दर्ता भएका, आय कर तिरेका रजिस्टर्ड फर्महरूबाट सिलबन्दी दरभाउपत्र सिलबन्दी आह्वान गरिन्छ ।

क्र. स .:
कार्य विवरण: Construction of HT/LT Line and Transformer Installation at Baagchaur Municipality Ward No.3,5,6 & 7
दरभाउपत्र नं.: NEASDC-2077/078-SQ-04
दरभाउ-पत्रको अन्तिम बिक्री मिति: सूचना प्रकाशित भएको मितिले  १५ दिन  (कार्यालयको समयभित्र)
दरभाउ-पत्रको अन्तिम दाखिला मिति र खोल्ने समय:सूचना प्रकाशित भएको मिति १६ दिन, दिनको १२:०० बजेसम्म  र दिनको २:०० बजे 
दरभाउ-पत्रको मुल्य: १००० (कार्यालयको विविध काउन्टरमा जम्मा गर्ने)
बिडबन्ड बैंक डिपोजिट रकम रु.: रु.३४,०००।०० 
बिडबन्ड बैंक डिपोजिट  रकमको समय अवधि: दरभाउपत्रको अन्तिम दाखिला मितिदेखि ७५ दिन
लगत अनुमान  (भ्याट सहित) रु.: रु.१३.२८,४४८|८३ 
दरभाउ-पत्रको  उपलब्ध हुने र दाखिला गर्ने स्थान: सल्यान वितरण केन्द्र, ने.वि.प्रा.सल्यान
बैंक नाम / खाता : नेपाल बैंक लिमिटेड, खलंगा, सल्यान धरौटी खाता नं.०७४००१००७१३५०३०००००१

क्र. स .:२
कार्य विवरण: Construction of HT/LT Line and Transformer  Installation at  Siddhakumakh Rural  Municipality Ward No.1,2 & 3
दरभाउपत्र नं.:  NEASDC-2077/078-SQ-05
दरभाउ-पत्रको अन्तिम बिक्री मिति: सूचना प्रकाशित भएको मितिले  १५ दिन  (कार्यालयको समयभित्र)
दरभाउ-पत्रको अन्तिम दाखिला मिति र खोल्ने समय:सूचना प्रकाशित भएको मिति १६ दिन, दिनको १२:०० बजेसम्म  र दिनको २:०० बजे 
दरभाउ-पत्रको मुल्य: १००० (कार्यालयको विविध काउन्टरमा जम्मा गर्ने) 
बिडबन्ड बैंक डिपोजिट रकम रु.: रु.२४.०००००
बिडबन्ड बैंक डिपोजिट  रकमको समय अवधि: दरभाउपत्रको अन्तिम दाखिला मितिदेखि ७५ दिन
लगत अनुमान  (भ्याट सहित) रु.: रु.९,५३,४९७।२९
दरभाउ-पत्रको  उपलब्ध हुने र दाखिला गर्ने स्थान: सल्यान वितरण केन्द्र, ने.वि.प्रा.सल्यान
बैंक नाम / खाता नं.: नेपाल बैंक लिमिटेड, खलंगा, सल्यान धरौटी खाता नं. ०७४००१००७१३५०३०००००१ 

नोट: कृपया ने.वि.प्रा को गुणस्तर अनुसार काम गर्न सक्ने निर्माण व्यवसायीले साइट निरीक्षण गरेर मात्र ठेक्का हाल्नुहोला ।


Search, Apply & Get Job: FREE