नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
नारायणी अस्पताल
वीरगंज, पर्सा
विधुतीय बोलपत्र बदर भएको सम्वन्धमा
सूचना प्रकाशन मितिः २०७९/०२/०४
यस अस्पतालवाट गत आ.ब.२०७८/०७९ मा मिति २०७८/०३/११ गते आव्हान गरिएको तपशिल अनुसारको विधुतीय बोलपत्रमा केहि प्राविधिक समस्या देखिएकोले निर्माण व्यवसायीसँग भएको सम्झौता भङ्ग भइ उक्त बोलपत्र बदर गरिएको व्यहोरा सम्बधित सबैमा जानकारीको लागी अनुरोध छ।
तपशिल: