Newspaper Tender

Source: Annapurna Post

Tender Category : Construction
Type : Bolpatra
Published Date : Apr 20, 2021
Deadline : May 20, 2021, noon
Type : Bolpatra
Views : 340

Construction of Charikot Primary Health Center

भीमेश्वर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय,
चरिकोट, दोलखा 
निर्माण कार्य सम्वन्धी वोलपत्र आहृवानको सूचना।
(प्रथम पटक प्रकाशन मिति : २०७८/०१/०७ गत

यस नगरपालिकाको तपशीलबमोजिमको निर्माण कार्य गर्न इच्छुक इजाजत प्राप्त फर्म/कम्पनी/संस्थाले रितपूर्वकको वोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित | गरिएको छ। 

१) वोलपत्र सम्बन्धी अन्य शर्तहरु वोलपत्र फाराममा उल्लेख गरे वमोजिम हुनेछन् । 

२) यस सम्बन्धी विस्तृत सूचना www.bolpatra.gov.np/egp को bid Document र www.bhimeshwormun.gov.np मा हेर्न सकिने छ। 

३) अन्य कार्यविधि सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ र अन्य प्रचलित कानुन बमोजिम हुने छ।

४) विस्तृत जानकारीका लागि यस कार्यालयमा कार्यालय समयभित्र सम्पर्क राख्न सकिने छ।

ठेक्का/ योजना: For Construction of Charikot Primary Health Center (Now Charikot Hospital)

प्रमुख प्रशासकिय अधिकृत


Search, Apply & Get Job: FREE