Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Construction
Type : Bolpatra
Published Date : Mar 30, 2021
Deadline : April 28, 2021, noon
Type : Bolpatra
Views : 232

Construction of Acid & Alkall Resistant Floorings & Partitions Work

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
औषधि व्यवस्था विभाग राष्ट्रिय औषधि प्रयोगशाला
बिजुलीबजार काठमाण्डौं
राष्ट्रिय स्तरको शिलवन्दी बोलपत्र आह्वानको सूचना
सिलबन्दी बोलपत्र आह्वानको सूचना नः GONINMLNCB-01/077-778
(प्रथम पटक सूचना प्रकाशन मिति २०७७/१२/१७ 

१. यस प्रयोगशाला भवनभिवको कोठाहरुको पार्टिसन तथा फ्लोरिड (Construction of Acid & Alkali Resistant Floorings & Partitions work) सम्बन्धी निर्माण कार्य गर्न सम्बन्धित निकायबाट इजाजत प्राप्त इच्छुक नेपाली बोलपत्रदाताहरुबाट बोलपत्र पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । 

२. निर्माण कार्यको विस्तृत विवरण बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिम हुनेछ ।

३. बोलपत्र सम्बन्धी कागजात खरिद गर्न चाहने इच्छुक नेपाली निर्माण व्यवसायीले लिखित आवेदन सहित राष्ट्रिय वाणिज्य वैक, टेकुमा राष्ट्रिय औषधि प्रयोगशाला को नाममा रहेको राजध खाता नं. १०००२०००१०००० मा राजध शीर्षक नं. १४२२९, कार्यालय कोड नं. ३७००२३५०२ उल्लेख गरी रु ३,०००/- (फिर्ता नहुने। बुझाई मिति २०७८/०१/१५ गतेसम्म कार्यालय समय भित्र यस कार्यालयबाट खरिद गर्न सक्नेछन् । 

४. बोलपत्र पेश गर्नु पूर्व बोलपत्रदाताहरुको बैठक मिति २०७८/०१/०६ गते दिनको १:०० बजे यस कार्यालयमा राखिएको छ । 

५. बोलपत्र पेश गर्दा बोलपत्र साथ रु. ६०,०००/- (साट्टी हजार मात्र बोलपत्र जमानत रकम बोलपत्र खोलिने मितिदेखि गणना हुनेगरी ९० दिन मान्य रहने गरी नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकबाट जारी गरेको बैंक जमानत राष्ट्रिय वाणिज्य बैंक, टेकुमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय, ववरमहल (धरौटी खाता) मा हिसाब नं, १२०१२००००१००२५२४ मा नगद जम्मा गरेको सक्कल बैंक भौचर बोलपत्रसाथ संलग्न गर्नुपर्ने छ।

६. खरिद गरेका बोलपत्र मिति २०७८/०१/१६ गते दिनको १२:०० बजेभित्र (सो दिन सार्वजनिक बिदा परे सो को भोलिपल्ट) रीतपूर्वक शिलवन्दी गरी यस कार्यालयमा दर्ता गरिसक्नुपर्नेछ । 

७. बोलपत्रहरु मिति २०७८/०१/१६ गते दिनको २:०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा यस प्रयोगशालामा खोलिने छ । 

८. बोलपत्र स्वीकृत गर्ने, रद्द गर्ने र आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस प्रयोगशालामा निहित रहनेछ । 

९. सूचनामा उल्लेख नभएको कुराहरुको हकमा सार्वजनिक खरीद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम हुनेछ । 

१०. बोलपत्र सम्बन्धी थप जानकारीको लागि यस कार्यालयको सम्पर्क नं. ०१-४७८१२६९ मा सम्पर्क राख्न वा वेभ साइट www.nml.gov.np मा समेत सूचना हेर्न सकिने छ ।

कामको विवरण: Construction of Acid & Alkall Resistant Floorings & Partitions Work


Search, Apply & Get Job: FREE