POKHARA UNIVERSITY (PU)
Pokhara University Infrastructure Development Project (PUIDP)
Project Implementation Unit / Technical Section (PIU/TS)
Tel: 061-504039, Website: https://pu.edu.np and Email Address: [email protected]
बोलपत्र स्वीकृति सम्बन्धी आशयको सूचना
(सूचना प्रकाशित हुने मिति: २०७९।०२।०४ गते)
यस विश्वविद्यालयको केन्द्रीय कार्यालयबाट तपसिलमा उल्लेखित निर्माण कार्यको मिति २०७८।११।१५ गतेको कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा बोलपत्र आव्हानको सूचना प्रकाशन गरिए बमोजिम E-Bidding मार्फत पेश हुन आएका बोलपत्रहरुको प्राविधिक मूल्यांकनमा सफल भएका मध्येबाट मिति २०७९।०१।१५ मा खोलिएका आर्थिक प्रस्ताब अनुरुप तपशिलको न्यूनतम मूल्यांकित सारभुत रुपमा प्रभावग्राही बोलपत्र स्वीकृतीका लागि छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ उपदफा २ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
तपशिल: