सेनीटरि प्याड खरिद

म्याङलुङ नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
तेहथुम 
सिलबन्दी दरभाउपत्र आहृवानको सूचना
(प्रथम पटक प्रकाशित मिति: २०७८/०२/२८) 

यस नगरपालिका क्षेत्र भित्रका सामुदायिक बिद्यालयहरुका लागि आ.व. ०७७/७८ मा आवश्यक पर्ने सेनीटरि प्याड खरिद गर्नु पर्ने भएको हुँदा यो सूचना प्रकाशित गरिएको छ । उल्लेखित प्रक्रिया E-GP System बाट हुने हुँदा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइट www.bolpatra.gov.np/egp बाट दरभाउपत्र खरिद गरि पेश गर्नु पर्नेछ । साथै विस्तृत सूचना तथा थप जानकारी यस कार्यालयको सूचना पाटी, इमेलः [email protected] तथा वेवसाइट www.myanglungmun.gov.np बाट बभन वा हेनं सकिनेछ ।


Search, Apply & Get Job: FREE