मेसिनरी औजार खरिद

नेपाल सरकार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
सिंहदरवार, काठमाण्डौ
सिलवन्दी दरभाउपत्रको सूचना
प्रकाशित मिति २०७८/०१/१४ 

यस मन्त्रालयको आ.ब. २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार देहाय बमोजिम मेशिनरी औजार खरिद गर्न सिलवन्दी दरभाउपत्र आह्वान गरिन्छ। आवेदन साथ फर्म दर्ता प्रमाणपत्र, म.अ क दर्ता प्रमाणपत्र तथा आयकर दर्ता प्रमाणपत्र नवीकरण गरिएको प्रमाणित कागजात र आ.व. २०७६/७७ सम्मको करचुक्ता प्रमाणपत्र सलग्न हुनु पर्नेछ । सिलवन्दी दरभाउपत्र खरिद गर्न (कोड न. ३३६००३५०१) कोष तथा लेखा नियन्त्रक कार्यालय, सिंहदरवार, काठमाडौंको एभरेष्ट बैंक लिमिटेडमा रहेको मन्त्रालयको खातामा रकम जम्मा गरेको बैक भौचर संलग्न भएको हुनु पर्नेछ । 

कार्य विवरण: मेसिनरी औजार खरिद


Search, Apply & Get Job: FREE