न्यू प्रोडक्शन भवनको फ्लोरिङ्ग मर्मत

श्री प्रबन्धरथीको कार्यालय
(स्थपति निर्देशनालय)
जंगी अड्डा
शिलबन्दी दरभाउपत्र आव्हानको सूचना
सूचना नं.१८
(प्रथम पटक प्रकाशित मिति 2078/01/09 गते) 

१. आर्थिक वर्ष २०७७/७८ मा नेपाली सेनाको श्री सुन्दरीजल आर्सनल कार्यालयको लागि मर्मत कार्य गर्नुपर्ने भएकोले e-GP System को माध्यमबाट शिलबन्दी दरभाउपत्र आव्हान गरिएको हुँदा नेपाल सरकारबाट सम्बन्धित कामको लागि इजाजत प्राप्त इच्छुक फर्महरुले बिस्तृत जानकारीको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट http://www.bolpatra.gov.np/egp हेर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । 

२. शिलबन्दी दरभाउपत्र सम्बन्धि कागजातहरु सम्बन्धित युनिटबाट अपलोड हुने भएको हुँदा धप विवरण सम्बन्धित युनिटको नामबाट सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइटबाट डाउनलोड गरी प्राप्त गर्नु हुन। 

३. बिद्युतिय माध्यमबाट शिलबन्दी दरभाउपत्रको हकमा अपलोड गर्नुपर्ने अन्तिम मिति २०७८/०१/२४ गतेको १२:०० बजे भित्र तथा खोलुवा मिति सोही दिनको १३०० बजे सम्बन्धित युनिटहरुमा नै हुने। 

शिलबन्दी दरभाउपत्रको विवरण

युनिट: श्री सुन्दरीजल आर्सनल कार्यालय
कामको विवरण: न्यू प्रोडक्शन भवनको फ्लोरिङ्ग मर्मत 
लागत अनुमान रु. (मु.अ.कर सहित): १२,१०,२७९.१३
काम गर्ने स्थान: सुन्दरीजल, काठमाण्डौं


Search, Apply & Get Job: FREE