Newspaper Tender

Source: Nagarik

Tender Category : Water and Sanitation
Type : Bolpatra
Published Date : Mar 25, 2021
Deadline : April 24, 2021, noon
Type : Bolpatra
Views : 251

सुरक्षा एवं सरसफाई सेवा

प्रदेश सरकार
सुदूरपश्चिम प्रदेश
सामाजिक विकास मन्त्रालय सेती प्रादेशिक अस्पताल
धनगढी, कैलाली
सेवा आपूर्ति सिलबन्दी बोलपत्र आव्हानको सूचना
(प्रथम पटक प्रकाशित मिति २०७७/१२/१२) 

यस अस्पतालमा सुरक्षा एवं सरसफाई सेवा सम्बन्धि जनशक्ति आपूर्ति कार्य वोलपत्रको माध्यमद्वारा गर्नुपर्ने भएको हुदां उक्त काम गर्न ईच्छुक सुरक्षाकर्मी एवं सरसफाईकर्मी जनशक्ति आपूर्ति गर्न इजाजत प्राप्त फर्महरूवाट सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाईट www.bolpatra.gov.np/egp मा लगइन गरी e-Bidding मार्फत वोलपत्र पेश गर्न हुन यो सूचना आव्हान गरिएको छ। 

कामको बिबरण: सुरक्षा सेवा आपूर्ति गर्ने कार्य सरसफाई सेवा आपूर्ति गर्ने कार्य
बोलपत्र दाखिला गर्ने अन्तिम मिति र समय: 
मिति: २०७८/०१/११ गते दिनको १२ बजे भित्र
बोलपत्र खोल्ने मिती र समय र मिति
मिति: २०७८/०१/११ गते दिनको २ बजे

थप जानकारीका लागि सार्वजनिक खरिद अनुगमन कार्यलायको वेवसाइट www.bolpatra.gov.np/egp वा यस अस्पतालको फोन नं. ०९१-५२५९११ मा सम्पर्क गर्न हुन अनुरोध छ।

प्र.मे.सु. सेती प्रादेशिक अस्पताल
धनगढी, कैलाली


Search, Apply & Get Job: FREE