श्री मध्य पश्चिम पृतना तालिम शिक्षालय,
कौशिलानगर व्यारेक, बांके
व्यारेक घरहरु मर्मत संभार तथा रंगरोगन सम्बन्धी बोलपत्र आह्वानको सूचना
(पहिलो पटक प्रकाशित मिति : २०७७/१२/०9 गते)
ठेक्का सुचना : NA-MPPTS/077/78-01
१. यस तालिम शिक्षालयको आ.व. २०७७/७८ मा व्यारेक घरहरु मर्मत संभार तथा रंगरोगन कार्य e-GPSystem को माध्यमबाट गर्न आवश्यक भएको हुँदा ईच्छक योग्य बोलपत्रदाताहरुको लागी यसै सूचनाद्धारा बोलपत्र आह्वान गरिएको छ।
निर्माणको विवरण: व्यारेक घरहरु मर्मत संभार तथा रंगरोगन कार्य
बोलपत्र पेश गर्ने र खोल्ने दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट पेश गर्ने तथा खोल्ने मिति कायम हुनेछ । मर्मत सम्भार तथा रंगरोगन सम्बन्धी थप जानकारीको लागि श्री मध्यपश्चिम पृतना तालिम शिक्षालय, कौशिलानगर व्यारेक, बांकेको फोन नं ०८१-४०४०४२ मा सम्पर्क गरि बुझ्न सकिनेछ । ईमेल : div-midwest-[email protected] माथि उल्लेखित ठेक्का “बिधुतिय खरिद प्रणाली संचालन निर्देशिका २०७४" अनुसार htt://www.bolpatra.gov.np/egp.System बाट विड गर्नु पर्नेछ।