Newspaper Tender

Source: Annapurna Post

Tender Category : Automotive
Published Date : Mar 05, 2021
Deadline : March 12, 2021, noon
Views : 399

एम्बुलेन्स क्याटलग विधिबाट खरिद गर्नुपर्ने

गढवा गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
गढवा दाङ लुम्बिनी प्रदेश
एम्बुलेन्स खरिद गर्ने सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मिति २०७७/११/२१ 

यस कार्यालय अन्तरगत कोइलाबास स्वास्थ्य चौकीको लागि एम्बुलेन्स क्याटलग विधिबाट खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त उत्पादन कम्पनि वा अधिकारिक बिक्रेताहरुले कम्पनि फर्म दर्ता भ्याट दर्ता एजेंसी दर्ता प्रमाणपत्र Letter of Authorization र आ.व २०७६/०७७ को आयकर चुक्ता प्रमाणपत्र लगायतका कागजातहरुको प्रमाणित प्रतिलिपिहरू समाबेश गरी सवारी साधनको उत्पादनको अधिकारिक स्पेशिफिकेसन मूल्य र सुबिधा सहितको गुणस्तर विवरण (क्याटलग वा ब्रोसर )संलग्न राखी यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र यस कार्यालयको कार्यालय समयमा निबेदन दर्ता गर्नुहुन सार्बजनिक खरिद नियमावली २०६४ (पाचौ संशोधन समेत) को नियम ३१(ख) बमोजिम सम्बन्धित उत्पादक वा अधिकारिक बिक्रेताहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । बिस्तृत बिबरणको लागि www.gadhawamun.gov.np मा हेर्नुहोला 

Package: 1
Type of Vehicle: Ambulance
Requirement (General Specification): Ambulance: RHD/4WD Hardtop Jeep Type Vehicle suitable to operate in rough and hilly road condition of Nepal.
Required Quantity: 1 (One)

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE