Newspaper Tender

Source: Kantipur

Tender Category : Construction
Type : Bolpatra
Published Date : Jun 14, 2020
Deadline : July 14, 2020, noon
Type : Bolpatra
Views : 1083

बोलपत्र आव्हानको सूचना

बिन्दबासिनी गाँउपालिका गाउँ कार्यपालिकाको कार्यालय बहुअर्वा भाठा, पर्सा प्रदेश नं. २, नेपाल

प्रथमपटक प्रकाशित मिति 2077/02/32

यस कार्यालय अंतर्गत तपसिल बमोजिमको कार्य अनुसार निर्माण हुने तपसिल बमोजिमको काम ठेका पट्टाको माध्यम बाट गराउनु पर्ने भएकोले निर्माण सम्बन्धी कार्य गर्न इजाजत प्राप्त निर्माण व्यवसायीहरुले निम्न शर्तहरुको अधिनमा रहि रितपूर्वकको बोलपत्र आव्हान गरिएको छ।

सर्तहरु

१. बोलपत्र प्रथम पटक सूचना प्रकाशीत भएको मितिले ३० दिन भित्र यस शाखामा रु ३००० (फिर्ता नहुने गरी बुझाई अध्यावधिक नविकरण भएको इजाजत पत्र, मु अ.क. दर्ता भएको प्रमाणपत्र को प्रतिलिपि, आ.ब. ०७५/०७६ सम्मको कर चुक्ता गरेको प्रमाणप्त्रको प्रतिलिपि नलग्न राखी सम्बन्धित निर्माण व्यवसायी वा अधिकार प्राप्त प्रतिनिधिले यस कार्यालयको शाखाबाट बोलपत्र फारम सम्बन्धी कागजात (टेण्डर डकुमेन्ट) खरीफ गर्न सकिनेछ ।

२. खरिद भएको बोलपत्र उल्लेख भएको सै विवरणहरु प्रष्टसँग भरी निर्माण व्यवसायीले प्रत्येक पानामा सहि छाप गरी खाममा शिलबन्दी गरी सो खाम बाहिर फर्म का नाम, ठेगाना र कामको नाम प्रष्टसँग लेखी ३१ सौ दिनको १२:०० बजेसम्म दर्ता गरिसक्नु पर्नेछ । यसरी दर्ता भएका बोलपत्रहरु सोहि दिनको २:०० बजे उपस्थित बोलपत्रदाताहरु र प्रतिनिधिहरुको रोहबरमा यस कार्यालयमा खोलिने छ। बोलपत्रदाताहरु उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन्।

३. बोलपत्र साथ धरौटी बापतको रकम बीरगंज/बहुअर्वाभाहा स्थित बिन्दबासिनी गाँउपालिकाको नाममा रहेको सनराइज बैंक लिमिटेड मा रहेको धरौटी खाता नं. ०৪५০४९८५७३७०१००४ मा जम्मा गरेको सक्कल भौचर वा मान्यता प्राप्त वैकबाट सो रकम वरावरको बोलपत्र पेश गर्ने अन्तिम मितिबाट कम्तिमा १२० दिनको म्याद भएको बैंक ग्यारेण्टीको सक्कलप्रति संलग्न गरी यस कार्यालयमा पेश गर्नुपर्नेछ।

४. बोलपत्र सम्बन्धी अन्य कुनै कुरा बुझनु परेमा यस कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

५. कुनै पनि कारण नजानाइ आंशिक वा पुरा बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ।

६. अन्य कुराको हेमा सार्वजनिक खरीद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ तथा अन्य प्रचलित ऐन कानुन बमोजिम हुनेछ।

तपसिलः

सि. ठेक्का संख्या नं. : BRM/SQ/05/2076/077

कामको विवरण: Ward no-3 Thulo itayahi aatma ram path dekhi Laxman chaurasia ko ghar hudae mathiya samm dubai tir RCC Nala ra maato puri gravel tatha dhalan garne

ल.ई.रकम (भ्याट समेत): 3879310.25

धरौटी बैंक ग्यारेन्ती: 9700

टेण्डर फारम दस्तुर: 3000

कैफियत: -


Search, Apply & Get Job: FREE