गल्छी गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय
बैरेनी, धादिङ
बागमती प्रदेश, नेपाल
विद्युतीय सिलवन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना
प्रकाशित मिति: २०८२।०७।१६ गते
गल्छी गाउँपालिका बैरेनी, धादिङको आ.व ०८२/८३ मा खानेपानी तथा सिँचाइ पाइप खरिद प्रयोजनार्थ बजेट विनियोजन भएकोले खानेपानी तथा सिँचाइ पाइप खरिद प्रयोजनार्थ तपशिलमा उल्लेख भए बमोमिजमको खरीद कार्य गर्न इच्छुक इजाजत प्राप्त व्यवसायीहरुबाट मिति २०८२/०८/०१ गते दिनको १२:०० बजेभित्र रितपूर्वक विद्युतीय दरभाउपत्र (online only) आव्हान गरिन्छ । दरभाउपत्र सम्बन्धी सम्पूर्ण जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट www.bolpatra.gov.np/egp बाट दरभाउपत्र कागजात डाउनलोड गरी वा गाउँपालिकाको कार्यालयबाट लिन सकिन्छ ।

दरभाउपत्र खरिद दस्तुर दाखिला गर्न बैकिङ विवरण
बैंक: ग्लोबल आईएमई बैंक लि.
कार्यालयको नाम: गल्छी गाउँपालिका
खाताको नाम: आन्तरिक राजस्व खाता
खाता नं. : ८१०१४०१००००००४
राजश्व शीर्षक नं: १४२२९
कार्यालय कोड: ८०१०३३३८
प्रमुख प्रशासकीय अधिकृत