ठाकुरबाबा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
सैनवार, बर्दिया
लुम्बिनी प्रदेश
सिलबन्दी दरभाउपत्र प्रकासनको सूचना
( दोस्रो पटक प्रकाशन मिति : २०८२/०४/२६ )
यस नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अर्न्तगत E-Bidding मार्फत तपशिल बमोजिमको सार्वजनिक खरिद कार्य गर्नुपर्ने भएकोले तपसिल कार्य गर्न इच्छुक र इजाजत प्राप्त फर्म / कम्पनी / संस्थाले रितपूर्वकको सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिलः

यो सूचनाको विस्तृत जानकारी का लागि PPMO को Website: www.bolpatra.gov.np/egp बाट Download गरि प्राप्त गर्न सकिने छ वा यस नगरपालिकाको कार्यालयमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिने छ ।