बागमती प्रदेश सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय
मत्स्य विकास केन्द्र
भण्डारा, चितवन ।
राष्ट्रियस्तरको बोलपत्र आव्हान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मितिः २०८२।०४।१२ (सोमबार)
सूचना नं. FDC/NCB/PRFFF/01-2082.083
आर्थिक वर्ष २०८२ / ०८३ को लागि आवश्यक तपसिलको माछा आहारा बनाउनको लागि आवश्यक कच्चा पदार्थहरू, e-bid मार्फत खरिद गर्नुपर्ने भएकोले योग्य फर्म/कम्पनीले यो सूचना प्रकाशित भएको मितिले ३१ औं दिनको १२ बजे भित्र www.bolpatra.gov.np/egp मार्फत बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
१. विस्तृत विवरण सहितको सूचनाका लागि www.bolpatra.gov.np/egp तथा यस कार्यालयको वेवसाइट http://fdcbhandara.gov.np मा हेर्न सकिनेछ। साथै मोबाइल नं. ९८४८८०४८६२ वा ९८६२१४५७४८ मा सम्पर्क गरी जानकारी लिन सकिनेछ ।
२. बोलपत्र सम्बन्धी कागजात आंशिक वा पूर्ण रूपमा स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ ।
तपसिल :

कार्यालय प्रमुख