Community Development & Advocacy Forum Nepal-CDAFN

NGO / INGO / Development Projects

Tender Category : NGO / INGO/ Social Work
Published Date : Jun 06, 2023
Deadline : June 16, 2023, 5 p.m.
Views : 424

मौसम मापन केन्द्रको लागि सामाग्री खरिद गर्न कोटेशन आहवान सम्बन्धि सुचना

विषय: मौसम मापन केन्द्रको लागि सामाग्री खरिद गर्न कोटेशनआहवान सम्बन्धि सुचना

पहिलोपटक प्रकाशित मितिः २०८०/०२/२

उपरोक्त सम्बन्धमा European Union / Austrian Development Cooperation को आर्थिक सहयोग, ADRA Nepal को साझेदारी तथा रुपान्तरण र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिवास, महोत्तरीको प्राविधिक सहयोग तथा आयोजनामा मधेश प्रदेशको महोत्तरी र धनुषा जिल्लाका ६ पालिकाहरुमा संचालित Local Initiatives to Reduce Impacts of Climate Change (LIRIC) परियोजना अन्तर्गत मौसम मापन केन्द्रको लागि सामाग्री खरिद गर्नुपर्ने भएकोले आपुर्तिकर्ताले नविकरण गरेको व्यवसाय वा कम्पनी दर्ताको प्रमाण–पत्र तथा इजाजत–पत्र, अद्यावधिक नविकरण फर्मको प्रमाण–पत्र, मुल्य अभिवृद्घि करमा दर्ताका प्रमाणित प्रमाण–पत्र, स्थायी लेखा नम्बरको प्रमाणित प्रमाण–पत्र प्रतिलिपि र कर चुक्ता गरेको प्रमाणित–पत्र भएका इच्छुक सम्बन्धित सप्लायर्स/फर्म/ तथा आपुर्तिकर्ताहरुबाट मिति २०८०/०२/२ गते देखि २०८०/०३/०१ गते साँझ ५ बजेसम्ममा रितपुर्वक माथि उल्लेखित आवश्यक कागजपत्र सहित शिलबन्दी गरिएको कोटेशन सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको केन्द्रिय कार्यालय, बर्दिवास, महोत्तरीमा वा ईमेल ठेगानाः [email protected] मा पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।

मौसम मापन केन्द्रको लागि आवश्यक सामानहरुको विवरणः

क्र..

विवरण

स्पेसिफिकेसन

एकाई

परिमाण

Rain gauge

Tipping bucket rain gauge with Syphon having Accuracy: +/-2% for 0-250 mm per hour, +/-3% for 250-500 mm per hour

वटा

Temperature and humidity measurement instrument

Instrument with at least ± 0.8 %rh / ± 0.1 K accuracy with standard for meteorology

वटा

Soil moisture and temperature measuring instrument

At least accuracy with ±0.03 m3/m3, ±0.5 °C from 0 to +60 °C and having −40 to 60 °C, 0.00–0.70 m3/m3 range

वटा

Installation and maintenance

Installed in a ground with fencing up to (3m X 3m)

वटा


नोट:  माथि उल्लेखित मौसम मापन केन्द्रकोलागि खरिद सामाग्री प्राप्त भएको  समयमा टुटफुट वा भाका नागेको (Expired) भएमा सम्बन्धित सप्लायर्स/ फर्मले पुनः प्रदान गर्नुपर्ने छ। सामाग्री  खरिद बिक्री गर्नकोलागि संस्थाबाट तयार गरिएको कोटेशन पत्र यस संस्थाको नाममा रहेको लक्ष्मी बैंक, बर्दिवास  शाखा स्थित खाता नं. ०४१२०००३७७० मा रु. ५०० जम्मा गरि कार्यलयबाट कोटेशन फारम खरिद गर्नुपर्नेछ । Online मार्फत कोटेशन पेश गर्नेको हकमा यस संस्थाको नाममा रहेको लक्ष्मी बैंक, बर्दिवास शाखा स्थित खाता  नं. ०४१२०००३७७० मा रु. ५०० जम्मा गरि Deposit voucher को scanned copy, आवश्यक कागजात  सहित कोटेशन संस्थाको ईमेल ठेगानाः [email protected] मा पठाउन हुन अनुरोध गरिन्छ । साथै  कोटेशन पेश गर्दा फर्मले कबुल गरेको कुल रकमको ३ प्रतिशतले हुन आउने रकम बराबर बैंक ग्यारेण्टी वा सो  रकम यस संस्थाको नाममा रहेको लक्ष्मी बैंक, बर्दिवास शाखा स्थित खाता नं. ०४१२०००३७७० मा जम्मा गरेको  सकल बैँक भौचर पेश गर्नु पर्नेछ । विस्तृत जानकारीकोलागि कार्यालय समय भित्र मोबाइल नं ९८४४०३००९३  मा सम्पर्क गर्न अनुरोध गरिन्छ। 

Quotation form for Weather Station: CLICK HERE

सामाग्री खरिद व्यवस्थापन  
समिति  

सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल  
बर्दिवास, महोत्तरी 
ईमेलः
[email protected]
मोवाइल नं ९८४४०३००९३


Search, Apply & Get Job: FREE