Relief Nepal

NGO / INGO / Development Projects

Tender Category : NGO / INGO/ Social Work
Published Date : Sep 29, 2022
Deadline : Oct. 31, 2022, 11:55 p.m.
Views : 1127

सुची दर्ता गर्ने सम्बन्धी सूचना

                                                                         सुची दर्ता गर्ने सम्बन्धी सूचना

                                                                       REF: - RELIEFNEPAL/EOI/2023/001
                                                                  प्रथम पटक प्रकाशित मिति २०७८/०६/०९ ( 25th Sep 2022 )

 

रिलिफ नेपाल सिन्धुली जिल्लाको विभिन्न गाँउपालिका तथा नगरपालिकामा विभिन्न परियोजनाहरु सञ्चालन गरिरहेको छ । यस संस्थाद्वारा संचालित विभिन्न परियोजना अन्तर्गतका कार्यक्रमहरुमा नेपाल सरकार, स्वदेश तथा विदेशका दातृ निकायहरुको साझेदारीमा खानेपानी सरसफाई तथा स्वच्छता, शिक्षा तथा स्वास्थ्य, बालअधिकार, कृषि तथा आर्थिक विकास र विपद जोखिम व्यबस्थापनको क्षेत्रमा परियोजनाहरु सञ्चालन गरि रहेकोले यस संस्थालाई आ।ब। २०७९।०८० ९(आ.ब. २०२३) को निम्ति तल उल्लेखित सेवा तथा सामाग्रीहरु आवश्यक्ता अनुसार एकै पटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement) गर्न खोजेको हुदाँ रिलिफ नेपाल, सिन्धुलीले योग्य सम्भावित आपूर्तिकर्ताहरुलाई पूर्व योग्यता (Supplier pre–qualification) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवाप्रदायक एवं संस्थाहरुबाट यस कार्यालयमा सुचीदर्ताको लागि आवेदन सहित उल्लेखित कागजा तमिति २०७९र०७र१४ (३१ अक्टुवर २०२२) भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौ ।

कृपया ईच्छुक व्यक्ति, कम्पनीरफर्म ले यस लिकं अथवा त्तच् कोडस्क्यान गरी फारम भरिदिनु अनुरोध गर्दछौं ।

फारमः  https://tinyurl.com/mu56u8nh


सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरु

  • भवन निर्माण, खानेपानी साथै सिचाई कुलो कार्यको लागिनिर्माण व्यवसायी
  • सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअपभ्यान, ट्रयाटर, अटो रिक्सा) भाडामा लिने सम्बन्धि कार्य 
  • कार्यालय मसलन्द, स्टेशनरी तथा खेलकुद आपूर्ति गर्ने कार्यहरु,
  • छपाई (कपि, पोष्टर, टि–सर्ट, किताब र फलेक्स ब्यानर, स्किन प्रिन्ट) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरु
  • कृषिऔजार, माटो परिक्षण सम्बन्धि उपकरणहरु, पशु सम्बन्धि, बिउ बिजन, मल, किटनासक औषधी, बाख्राफर्म, सुँगुर फर्म, कुखुरा फर्म, हाते औजार, सम्बन्धि कार्यहरु
  • पत्रिकामा विज्ञापन, सूचनातथा सन्देश प्रसार गर्ने कार्य र कुरियर सेवा (राष्ट्रिय स्तरमा), वेब साइट निर्माण तथा नबिकरण
  • एफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य
  • मोटरसाइकल तथा गाडी मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य 
  • कम्प्यूटर, ल्यापटप, फोटोकपी प्रिन्टर, मोवाईल एवं इलेक्ट्रोनिक्स सम्बन्धि सामानहरु, एयर कण्डिसनर, यु.पि.एस., आदिका पार्टपुर्जा जडान एवं मर्मत कार्य सम्बन्धि
  • स्टुडेन्ट किट, हाइजिन किट, खानेपानीतथा सरसफाइ किट, एनएफआइ किट, एएभ् सेट
  • फर्निचर (काष्ट दराज, टेबल, कुर्सि र स्टिल) तथा फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा, कपड) आदि सामानहरु आपूर्ति गर्ने कार्य
  • हार्डवेयर (निर्माण सामाग्रीहरु र सिचाईका सामाग्री) आपूर्ति सम्बन्धिकार्य
  • माटो, इट्टा, बालुवा, ढुङ्गगार गिटी आदि आपुर्ति गर्ने कार्य,
  • तालिम, मिटिङ्ग संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धि सेवाप्रदान गर्ने, समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि
  • उद्यमशीलता तथा सीपमूलक तालिम (हाउस वाइरिङ्ग, मोबाइल तथा फोन मर्मत, सिलाई बुनाई, बुटिक) आदि सम्बन्धि तालिम प्रदान गर्ने सेवा प्रदायक
  • स्कुल पोशाक तथा ब्याग, कम्बल, त्रिपालतथा किटनाशक झुल आपूर्ति गर्ने कार्य
  • प्राथमिक उपचार तथा मेडीकल औजार सामाग्रीहरु तथा बिपतमा आपुर्ति गर्ने कार्य
  • शिक्षा, पोषण तथा स्वास्थ्य, कृषि तथा जिविकोपार्जन, विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना  (DPRP)  तयार र संशोधन गर्न जिल्लारस्थानिय विपद् व्यवस्थापन समितीलाई सहयोग गर्ने लगायत विभिन्न किसिमका तालिम संचालनतथा सर्वे गर्न Consultants, खोज तथा उद्धार सामाग्री
  • परामर्श सेवाहरु–विभिन्न विषयकालागि प्रशिक्षक, अनुवादककर्ता तथा अनुसन्धानकर्ता
  • स्वयंमसेवक तथा तथ्याङ्क संकलनकर्ता 
  • खानेपानी तथा पाईपलाइन विस्तारका सामग्रीहरु तथा फिटिङ्गस् सामाग्रीहरु आपूर्ति गर्ने कार्य
  • सडक नाटक समुह
  • कार्यक्षेत्र तिनपाटन गाउँपालिका ,गोलन्जोर गाउँपालिका, फिक्कलगा गाउँपालिका, सुनकोशी गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढि गाउँपालिका,दुधौली नगरपालिका र कमलामाई नगरपालिकामा कार्यक्षेत्र भित्र भएका  बचत तथा ऋण सहकारी संस्थाहरु
  • स्टेशनरी, किराना, सौन्दर्य, टेलरिङ् चप्पल जुत्ता, भाडा वर्तन, ग्यासहरु, विजुलीका सामानहरु,
  • अदुवा वेसार तथाअन्य स्वदेशीवालीनालीको विउविजन सम्बन्धी कारोबार गर्ने विक्रेताहरु
  • इन्स्योरेन्स कम्पनी
  • विज्ञ तालिम सहजकर्ता
  • क्षमताअभिवृद्दि सम्बन्धि परामर्श दाता

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु :

  • फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र
  • स्थायी लेखानम्बर वा मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
  • मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि
  • आर्थिक बर्ष ७९/८० को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपिवा कारोवार अबधीको म्यादथपको प्रमाणपत्रको प्रतिलिपि

यस संस्थामा सूचीदर्ता गर्ने इच्छुक फर्म, कम्पनी, सेवा प्रदायक एवं संस्थाहरुले आफ्नो कारोवारको विवरण स्पस्टस्पमा खुलाई निवेदन पेश गर्नु पर्नेछ । पछिल्लो दुईबर्ष सम्म विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सुचनामा उल्लेख भएबाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्रभएमा सो पनि संलग्न गर्न सकिने छ ।

आवश्यक सुचिदर्ताको फारम कार्यालयमा सम्पर्क राखि पाउन सकिनेछ । वा इमेलमार्फत माग गर्न सकिने छ ।

"आपुर्तिकर्ता दर्ता फारम यस लिकं बाट प्राप्त गर्न सक्नुहुनेछः

https://tinyurl.com/6upyhaj5

https://tinyurl.com/54kpkad2


For Consultant:

https://tinyurl.com/mv962d22

https://tinyurl.com/s2f69e75

आचार संहिताको फारम यस लिकं बाट प्राप्त गर्न सक्नुहुनेछः

https://tinyurl.com/4wtze5x6

https://tinyurl.com/zeasx5vm

सम्पर्क ठेगानाः

रिलिफ नेपाल
कमलामाई नगरपालिका – ६, रातमाटा सिन्धुली
बाग्मती प्रदेश
[email protected]
फोन नं ०४७–५२०९१५/९८४४५९६४०५


Search, Apply & Get Job: FREE