Dalit JanKalyan Yuba Club Lahan

NGO / INGO / Development Projects

Tender Category : Machinery and Equipment
Type : Bolpatra
Published Date : Jul 17, 2022
Deadline : Aug. 21, 2022, 11:55 p.m.
Type : Bolpatra
Views : 1536

धारा जडान गर्न आवश्यक सामाग्री खरिदका लागि सिलबन्दी बोलपत्र आह्वान

धारा जडान गर्न आवश्यक सामाग्री खरिदका लागि सिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशन मितिः १७ जुलाई २०२२ ( १ श्रावण २०७९)

दलित जनकल्याण युवा क्लव सिरहा जिल्लाको लहानमा स्थापना भएको गैर–नाफा मूलक एक सामाजिक संस्था हो । यसले विगत २० वर्ष देखि मानवअधिकार सम्बन्धी हक र अधिकारका सवालहरु,  जातीय विभेद तथा छुवाछुत, खानेपानी, सरसफाई, स्वच्छता र विपदको क्षेत्रमा कार्य गर्दै आईरहेको छ । यस संस्थाले विगत ३ वर्ष देखि वाटरएड नेपालसंगको साझेदारीमा लहान नगरपालिकामा विकन परियोजना अन्तर्गत नेपाल खानेपानी संस्थानको सहकार्यमा दलित समुदायको लागि व्यक्तिगत धारा जडान गर्ने कार्य गर्दै आईरहेको छ । अतः नेपाल खानेपानी संस्थानको सहकार्यमा लहान नगरपालिको १ देखि २४ वडाका दलित वस्तीहरुमा धारा जडान गर्न तपशिल बमोजिमको सामाग्रीहरु आवश्यक भएको हँुदा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग काम गरिसकेका इच्छुक नेपाली इजाजत प्राप्त फर्म÷कम्पनीहरुले आवश्यक कागजात संलग्न गरी गोप्य सिलबन्दी बोलपत्र तोकिएकोे ढाँचामा नमूना सहित मिति २० अगस्त २०२२ ( ४ भाद्र २०७९), साँझ ४ बजेसम्म बुझाउन आह्वान गरी यो सूचना प्रकाशित गरिएको छ ।

तपसिलः

S.N.ItemsUnitSpecificationBrand NameQTYRateRate in workAmount
1GI Pipe NB 1/2" Medium ClassRm.NS/IS6645
2HDPE Sadle 110 mmPc.Heavy120
3HDPE Sadle 90 mmPc.Heavy70
4HDPE Sadle 75 mmPc.Heavy20
5HDPE Sadle 63 mmPc.Heavy10
7Brass Ferrule 1/2"Pc.ISI265
8GI Union Size 1/2"Pc.NS/IS300
9GI Socket NB Size 1/2"Pc.NS/IS1590
10GI Nipple NB Size 1/2"×6"Pc.NS/IS100
11GI Nipple NB Size 1/2"×3"Pc.NS/IS200
11GI Nipple NB Size 1/2"×2"Pc.NS/IS100
14GI Elbow NB Size 1/2"Pc.NS/IS1325
15Brass Gate Valve NB Size 1/2"Pc.IS CL-1265
16Water Meter Size 1/2"Pc.Amico265
17Thread Tape Size (19mm×0.2mm×25m)Pc.Matrix(yellow color thread tape)530
18Brass Tap 400 gm.Pc.Priti (NS/IS)265
19Joka Nail 3/4"PacketHulas2

सिलबन्दी बोलपत्र फारम दलित जन कल्याण युवा क्लव लहानको कार्यालयबाट २१ जुलाई २०२२ (५ श्रावन २०७९) भित्रबिहान १० बजे देखि दिउँसो ३ बजेसम्म प्राप्त गर्न सक्नुहुनेछ ।

शिलबन्दि बोलपत्र पेश गर्ने ठेगाना

दलित जन कल्याण युवा क्लव लहानको कार्यालय, लहान १४, प्रदिप गिरी आश्रम, वस्तीपुर सिरहा
सम्पर्क न. ०३३५६१२९९
मोवाईल न. ९८४१३६३३९१ । ९८२४७९६९४९


Search, Apply & Get Job: FREE