Newspaper Tender

Source: Annapurna Post

Tender Category : Water and Sanitation
Type : Bolpatra
Published Date : May 18, 2022
Deadline : May 25, 2022, noon
Type : Bolpatra
Views : 446

विभिन्न खानेपानी आयोजनाहरु

प्रदेश सरकार 
उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय 
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय
गण्डकी प्रदेश, गोरखा 
बोलपत्र स्विकृत गर्ने आशयको सूचना
प्रकाशित मिति : २०७४/०२/०४ 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, गोरखाबाट मिति २०७८/१२/२५ गते निम्न उल्लेखित आयोजनाहरुको एच डि पि. पाइप खरिद कार्य गर्नका लागि www.bolpatra.gov.np/egp तथा अन्नपूर्ण पोष्टमा सूचना प्रकाशन गरि बोलपत्र आह्वान | गरिएकोमा म्याद भित्र दर्ता हुन आएका बोलपत्रहरु मध्ये निम्न उल्लेखित बोलपत्रहरू न्युनतम मुल्याङ्कित सारभुत रुपमा | प्रभावग्राही भएकोले मूल्याङ्कन समितिबाट सिफारिस भई स्वीकतिको लागि छनोट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) को प्रयोजनार्थ सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। 

सि.नं.बोलपत्र नं.आयोजनाको नामबोलपत्रदाताको नामकबोल अंक (भ्याट सहित)
७/०७८-०७९विभिन्न खानेपानी आयोजनाहरुगोदावरी प्लाष्टोक्राफ्ट इण्डष्टिज
प्रा.लि.. हेटौंडा, मकवानपुर
रु.८६२१०१८.६०

Email: [email protected] Tel: 064-420110

Search, Apply & Get Job: FREE