Newspaper Tender

Source: Annapurna Post

Tender Category : Construction
Type : Bolpatra
Published Date : May 17, 2022
Deadline : May 24, 2022, noon
Type : Bolpatra
Views : 242

निर्माण कार्य

नेपाल सरकार 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सडक विभाग 
सडक डिभिजन, नेपालगञ्ज 
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना 
(प्रकाशित मिति : २०७९/०२/०३) 

यस कार्यालयको बोलपत्र आव्हानको सूचना नं. ११/०७८/७९ अनुसार पेश भई प्राबिधिक प्रस्ताब र आर्थिक प्रस्ताबमा सफल भई न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही भएको तपसिलमा उल्लेखित बोलपत्र स्वीकृतिका लागि सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७(२) को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

तपसिल 

क्र.सं.ठेक्का नम्बरनिर्माण व्यवसायीको नाम, ठेगानाकबोल अंक रु (म.अ.कर र पि.एस. समेत)
RDNGJ/33701122/078/79-56Narayanam Nirman Sewa, Nepalgunj, Banke44,354,510.27


Search, Apply & Get Job: FREE