Newspaper Tender

Source: Annapurna Post

औषधि आपूर्ति गर्ने

सुरुङ्गा नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
मधुपट्टी, सप्तरी
मधेश प्रदेश, नेपाल 
औषधी आपुर्ति सम्बन्धी दरभाउपत्र आह्वानको सूचना ।
(प्रथम पटक सूचना प्रकाशन मिति २०७८/१०/१०)

 यस नगरपालिकाले चालु आर्थिक वर्षका लागि अत्यावश्यक औषधी खरिद गर्नु पर्ने भएकोले प्रचलित कानून बमोजिम योग्य आपूर्तिकर्ताबाट प्रथम पटक सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ । दरभाउपत्र सम्बन्धी अन्य कुनै कुरा बुझ्नु परेमा वा हेर्नु परेमा यस नगरकार्यपालिकाको कार्यालयको वेभ साइट www.https://surungamun.gov.np वा कार्यालयमा सर्पक राख्न सकिनेछ ।

दरभाउपत्र सम्वन्धी विवरण

सि.नं.दरभाउपत्र नं.कामको विवरणलागत अनुमान मु.अ.कर सहितधरौटी रकम
SRNG-SAPT-34-078/79औषधि आपूर्ति गर्नेरु. १७०००००००८५०००।००


Search, Apply & Get Job: FREE