Newspaper Tender

Source: Kantipur

Tender Category : Automotive
Published Date : Sep 06, 2021
Deadline : Sept. 21, 2021, 11:55 p.m.
Views : 188

डबल क्याब पिकअप जिप र ट्याक्टर भाडामा लिने सम्बन्धी

श्री दार्चुला टिंकर (कोठेधार-टिंकर) सडक आयोजना
सुनसेरा, दार्चुला
डबल क्याब पिकअप जिप र ट्याक्टर भाडामा लिने सम्बन्धी सिलवन्दी दरभाउपत्र आव्हानको सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति: २०७८/०५/०३ गते ।)
(दोश्रो पटक सूचना प्रकाशित मिति: २०७८/०५/२१ गते
सूचना नं. : दा.टि.स.आ.०७८/७९/०३ र ०४

आव ०७८/७९ मा दार्चूला टिकर (कोठधार-टिकर) सडक आयोजनाको लागि डबल क्याब पिकअप जिप गोटा-१ र ट्याक्टर गोटा-१ भाडामा लिनु पर्ने भएकोले ईजाजत प्राप्त इच्छुक फर्महरुबाट रीतपूर्वक सिलबन्दी बोलपत्र फाराम दाखिला गर्न आह्वान गरी यो सूचना प्रकाशित गरिएको छ । साथै, यस सम्बन्धमा विस्तृत जानकारीको लागि यस कार्यालयको फोन नं.९७४९१७३०७२ मा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ।

  • दरभाउपत्र खरिद गर्ने स्थान: श्री जिल्ला प्रशासन कार्यालय, दार्चला। श्री कोष तथा लेखा नियन्त्रणको कार्यालय, दार्चुला । श्री दार्चुला टिकर (कोठधार-टिंकर) सडक आयोजना (श्री गुरु गोरख गुल्मको हाता भित्र), खलङ्गा ब्यारेक, दार्चुला।
  • दरभाउपत्र खरिद गर्ने अन्तिम मितिः मिति २०७८/०५/२१ गतेबाट मिति २०७८/०६/०४ गतेको कार्यालय समय (१७:०० बजे भित्र ।
  • दरभाउपत्र पेश गर्नु पर्ने अन्तिम मिति: २०७८/०६/०५ गतेको १२:०० बजे भित्र ।
  • खोलुवा मिति र स्थानः मिति २०७८/०६/०५ गतेको १३:०० बजे, खलङ्गा ब्यारेक, दार्चुला ।


Search, Apply & Get Job: FREE