A fully equipped multi-speciality hospital in farwest province.
सुदुरपश्चिम प्रदेशमै ICU, NICU, Ventilator, आधुनिक अप्रेसन थिएटर, मुटुको जाँचका लागि Echo तथा TMT मेसिन सहितको एकमात्र सुविधासम्पन्न हस्पिटलका रुपमा स्थापित निसर्ग हस्पिटलले स्थापना भएको छोटो समयमै स्वास्थ्य सम्बन्धि गुणस्तरीय सेवा उपलब्ध गराउदै आम सर्वसाधारणहरुको विश्वास जित्न सफल भएको छ ।
"गुणस्तरीय स्वास्थ्य सेवा सबैका लागि" भन्ने मुल भावका साथ स्थापित यस हस्पिटलले बढ्दै गइरहने महँगी र सेवा ग्राहीको सुविधालाई मध्यनजर गर्दै "निसर्ग हेल्थ कार्ड" योजना समेत अघि सारेको छ ।