महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लि. नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था हो । आ.व. २०७५ / ०७६ को स्वीकृत दरवन्दी अनुसार यस वित्तीय संस्थालाई केन्द्रीय कार्यालय, विभिन्न विभाग तथा निकट भविष्यमा खोलिने शाखा कार्यालयका लागि देहाय बमोजिमको पदमा कर्मचारीहरु आवश्यक भएकाले लघुवित्त क्षेत्रमा काम गर्न ईच्छुक योग्य उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिन्छ ।