Card image cap Aroma Cooperative Service_image

Aroma Cooperative Service

Finance Companies
Follow Followed By (0)

Aroma Cooperative Service

देशमा स्थापना भएका वित्तिय संस्था, विकास बैंक तथा वाणिज्य बैंकहरुले मात्र कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई अपेक्षाकृत रुपमा सुधारात्मक दिशातर्फ अगाडी बढाउन नसकेको वर्तमान परिप्रेक्षमा सहकारी संस्थाको विकास तीव्र रुपमा भएको छ। आज आम नेपालीहरु निम्न वर्गीय, मध्यम वर्गीय तथा उच्च वर्गीयको भावानालाई आत्मसात गरि देशमा करिब ३३००० तेत्तिस हजार सहकारी संस्था संचालनमा रहेका छन्। तराई पहाड देखि हिमाली भेगको ग्रामिण क्षेत्रमा वित्तीय सेवाको अभाव भोगेका स्थानहरुमा नेपाली नागरिकहरुलाई वित्तीय सेवा प्रधान गर्ने कार्य सहकारी संस्थाहरुबाट मात्रै भएको छ। यसै परिप्रेक्षमा विध्यमान सहकारी ऐन तथा नियमावलीलाई परिमार्जन गरि आम नेपाली नागरिकलाई सहकारी आन्दोलनमा सहभागी गराइ जनताको जीवनस्तरसंग सम्बन्धित हरेक क्रियाकलापहरुमा सहकारीकरण गरि सहकारीलाई वित्त उत्पादन र वितरणमा लक्षित गरि अगाडी बढ्नुपर्ने हाम्रो आवश्यकता रहेको छ।

Expired Vacancies
Search, Apply & Get Job: FREE

Since inception in 2009, we have turned out to be number one jobs provider in Nepal with 120 million+ page views with 2.5 million+ progressive visits every month, created 150,000+ success stories and registered 450,000+ job seekers in our database. We have been offering 28,000+ employers promote their employer brands to jobseekers and advertise diverse opportunities to over a million candidates inside Nepal and abroad. Established as an inevitable bridge between the hiring employers and the job seekers, we are well-known as a national leader in recruitment solutions & career management in Nepal. Read more...

CONTACT US

Ganapati Bhawan
Min Bhawan Main Road
New Baneshwor
Kathmandu, Nepal

+977 1 4106700

  • Terms
  • |
  • Privacy
  • |
  • © 2019 All Rights with merojob