Aroma Cooperative Service banner

Aroma Cooperative Service

Finance Companies

About Us

देशमा स्थापना भएका वित्तिय संस्था, विकास बैंक तथा वाणिज्य बैंकहरुले मात्र कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई अपेक्षाकृत रुपमा सुधारात्मक दिशातर्फ अगाडी बढाउन नसकेको वर्तमान परिप्रेक्षमा सहकारी संस्थाको विकास तीव्र रुपमा भएको छ। आज आम नेपालीहरु निम्न वर्गीय, मध्यम वर्गीय तथा उच्च वर्गीयको भावानालाई आत्मसात गरि देशमा करिब ३३००० तेत्तिस हजार सहकारी संस्था संचालनमा रहेका छन्। तराई पहाड देखि हिमाली भेगको ग्रामिण क्षेत्रमा वित्तीय सेवाको अभाव भोगेका स्थानहरुमा नेपाली नागरिकहरुलाई वित्तीय सेवा प्रधान गर्ने कार्य सहकारी संस्थाहरुबाट मात्रै भएको छ। यसै परिप्रेक्षमा विध्यमान सहकारी ऐन तथा नियमावलीलाई परिमार्जन गरि आम नेपाली नागरिकलाई सहकारी आन्दोलनमा सहभागी गराइ जनताको जीवनस्तरसंग सम्बन्धित हरेक क्रियाकलापहरुमा सहकारीकरण गरि सहकारीलाई वित्त उत्पादन र वितरणमा लक्षित गरि अगाडी बढ्नुपर्ने हाम्रो आवश्यकता रहेको छ।

Expired Jobs
Jobs posted by Aroma Cooperative Service
More than or equal to 1 year
Mid_level
Negotiable
Kathmandu
More Info
Industry
Finance Companies

Location
Kathmandu

Search, Apply & Get Job: FREE