Sarbottam Cement

Credit Recovery Officer

Sarbottam Cement

Credit Recovery Officer

नेपालमै पहिलो पटक युरोपियन प्लान्ट को साथ् भि.आर.एम. टेक्नोलोजी


सौरभ ग्रुपको स्थापना सन् १९६८ मा चिरपरिचित व्‍य्व्सायी स्‍व. श्री लीलाराम न्‍यौपनेबाट व्‍यापारिक एजेन्‍सी र बस व्‍यव्सायको थालनीबाट भएको थियो । यसपछि, उहाँका सुपुत्र ई. श्री विष्णु प्रसाद न्‍यौपाने सन् १९८८ मा ग्रुपमा सामेल भई आयत निर्यात व्‍यापारबाट औद्योगिक क्षेत्रमा प्रवेश गर्नुभएको हो ।अहिले यस सौरभ ग्रुप सिमेन्‍ट, स्‍टील, चिया, धागो, पी पी वुभन फ्याब्रिक, क्याल्‍सियम कार्वोनेट आदि सामाग्रीहरूको उत्‍पादनमा केन्द्रि्‌त छ । ग्रुपले कोन्‍का प्रडक्‍टहरु, सिटिजन घडीका पार्टपूजाहरु र अरु चइनीज समानहरुको आयात गरेर व्‍यापारिक क्रियाकलापहरुलाई निरन्‍तरता दिएको छ ।


युरोपियन भि. आर. एम. मेशिनबाट उत्‍पादित सर्वोत्तम सिमेन्‍ट प्रा. लि. नेपाल कै एकमात्र पहिलो ४५०० ब्‍लेन सम्मको मसिनोपन भएको सिमेन्‍ट उत्पादन गर्ने एक मात्र उद्योग हो ।

सर्वोत्तम सिमेन्‍टनै किन: https://sarbottamcement.com/ne/sarbottom-nepali

नेपालमै पहिलो पटक युरोपियन प्लान्ट को साथ् भि.आर.एम. टेक्नोलोजी


सौरभ ग्रुपको स्थापना सन् १९६८ मा चिरपरिचित व्‍य्व्सायी स्‍व. श्री लीलाराम न्‍यौपनेबाट व्‍यापारिक एजेन्‍सी र बस व्‍यव्सायको थालनीबाट भएको थियो । यसपछि, उहाँका सुपुत्र ई. श्री विष्णु प्रसाद न्‍यौपाने सन् १९८८ मा ग्रुपमा सामेल भई आयत निर्यात व्‍यापारबाट औद्योगिक क्षेत्रमा प्रवेश गर्नुभएको हो ।अहिले यस सौरभ ग्रुप सिमेन्‍ट, स्‍टील, चिया, धागो, पी पी वुभन फ्याब्रिक, …

Credit Recovery Officer

Views: 1800 | This job is expired 4 years, 8 months ago

No. of Vacancies: 02

Job Location: Kathmandu

Job Category: Manufacturing

Job Specifications:

  • Must have completed Masters degree in Finance or Accounts
  • Freshers are encouraged to apply, candidates with pending GRP (thesis) are also encouraged
  • Must have knowledge of MS Office (especially MS Excel)
  • Knowledge of financial statements and cash flow analysis, industry/market credit research
  • Strong communication, interpersonal and leadership skills
  • Must have excellent negotiation and problem-solving skills, strong math skills. And good training skills
  • Must be fluent in Nepali and English language (written and Spoken)

Job Description: 

  • According to his/her supervisor and company policy

This job has expired.

Recommended Jobs

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE