Contractual appointment

Contractual appointment

श्री शेष आधारभूत तह (१.५) विद्यालय जवाभरी

Contractual appointment

Views: 208 | This job is expired 10 months, 1 week ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Apply Before(Deadline) : Sep. 07, 2024 14:15 (10 months, 1 week ago)

Job Specification

Experience Required : Not Required

Contractual appointment

श्री शेष आधारभूत तह (१.५) विद्यालय जवाभरी

सूचना प्रकाशित मिति: २०८१ २०५।०६ उपरोक्त सम्बन्धमा यस श्री शेष आधारभूत विद्यालय, जवाभारीको विद्यालय व्यवस्थापन

समितिको मिति २०८१।०४।२७ गतेको विज्ञापन गर्ने निणर्य अनुसार र | शिक्षा विकास तथा समन्वय इकाइ तौलिहवा, कपिलबस्तुको

मिति २०८१ २०५४  को च.न. ९१ को विज्ञापन गर्ने अनुमति पत्र अनुसार यस विद्यालयमा रिक्त रहेको प्रा.बि. तह तृतीय श्रेणी राहत

अनुदान कोटामा खुल्ला  प्रतियोगितात्मक परिक्षाको माध्यमद्धारा शिक्षक पदपूर्ती गर्नुपर्ने भएकोले तपसिलको योग्यता पुगेका इच्छुक

नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ ।

तहः प्रा. बि.

योग्यता: आई. एड. वा सो सरह ।

श्रेणी: तृतीय राहत अनुदान

उमेरहद : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलब स्केल: नेपाल सरकारको प्रचलित नियमानुसार

दरखास्त दिने अवधि : २०८१।०५।०६ देखी २०८१।०५।२० गते विद्यालय समयसम्म ।

सम्पर्क मितिः २०८१।०५।२१ गते

दरखास्त दस्तुरः रु.१००० (एक हजार मात्र)

छनोटका आधार: लिखित र अन्तरवार्ता

परिक्षा मिति: सम्पर्क मितिको दिन तोकिने छ ।

आवश्यक कागजातहरु :

  • नेपाली नागरिकताको प्रतिलिपी । 
  • शैक्षिक योग्यताको प्रतिलिपी । 
  • सम्बन्धित तहको अध्यापन अनुमति पत्रको प्रतिलिपी ।
  • अन्तरवार्ताको दिन सक्कल प्रमाण पत्र सहित उपस्थित हुनुपर्ने छ । 

पुनश्चः शिक्षक सेवा आयोगले प्रकाशन गरेको करार सूचीमा नाम भएको | उम्मेदवारको दरखास्त आएमा नियमानुसार नियुक्ति गरिनेछ। सो अवस्थ उम्मेदवारहरुको दरखास्त फारम फिर्ता हुने छ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE