Contractual appointment

Contractual appointment

Views: 97 | This job is expired 1 week, 5 days ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Apply Before(Deadline) : Sep. 07, 2024 13:55 (1 week, 5 days ago)

Job Specification

Experience Required : Not Required

Contractual appointment

श्री भद्रकाली प्राथमिक विद्यालय 

प्रस्तुत विषयमा यस विद्यालयको मिति २०८१/०५/०५ गतेको विद्यालय व्यवस्थापन | समितिको निर्णय अनुसार र बर्दघाट नगरपालिका

शिक्षा, युवा तथा खेलकुद शाखाको | च.नं. ६४ तथा मिति २०८१/०५/०५ गतेको प्राप्त अनुमति पत्र अनुसार प्राथमिक | तहको स्वीकृत

दरबन्दीमा १  (एक) जना शिक्षक करार नियुक्तिद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले निम्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट

सूचना प्रकाशित भएको  मितिले १५ दिनभित्र यस विद्यालयमा दरखास्त दिन सूचित गरिन्छ । 

पद संख्या: १ (एक)

तह - प्राथमिक (तृतीय), करार

योग्यता: प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण

तलब स्केल: नेपाल सरकारको नियमानुसार

उमेरहद - १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

परीक्षा दस्तुर: रु. १०००/- (अक्षरुपि एक हजार मात्र)

परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता र आवश्यक परेमा प्रयोगात्मक 

आवेदन दिने अन्तिम मिति: २०८१/०५ / २२ गते सम्म

सम्पर्क मिति: २०८१/०५/२३

परीक्षा मिति र स्थान सम्पर्क मितिमा तोकिने छ ।

आवस्यक कागजातहरु

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - १ 
  • अध्यापन अनुमती पत्रको प्रमाणित प्रतिलिपी १
  • निरोगिता प्रमाणपत्रको प्रतिलिपी
  • आवश्यक शैक्षिक प्रमाणपत्रको प्रतिलिपी र अनुभव प्रमाणपत्रको प्रतिलिपी

पुनश्च करार सूचीमा नामावली समावेश भएकोलाई पहिलो प्राथमिकता दिईनेछ

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE