Bidur Municipality

Civil Engineer

Bidur Municipality

Civil Engineer

विदुर नगरपालिका, नगरकार्यपालिकाको लागि देहायको संख्या र योग्यता भएको सिभिल ईञ्जिनियर सेवा करारमा राख्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र दिनको ४ः०० बजेसम्म यस कार्यालयको नाममा रहेको ने.बै.लि. त्रिशुली शाखामा खाता नं. ०२६०३००००००००४००१०६७ मा रकम दाखिला गरेको बैंक भौचर वा रसिद सहित दरखास्त दिनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त पदको लागि दरखास्त फाराम, कार्यविवरण, पारिश्रमिक, सेवाका शर्तहरु सहितको विस्तृत विवरण कार्यालयबाट वा वेभसाईट www.bidurmun.gov.np बाट उपलब्ध हुनेछ ।

Civil Engineer

Views: 4027 | This job is expired 5 years, 9 months ago

विदुर नगरपालिका
नगरकार्यपालिकाको कार्यालय
विदुर, नुवाकोट
प्रदेश नं. ३, नेपाल
सेवा करार सम्बन्धी सूचना
सूचना प्रकाशन मितिः
२०७५÷०३÷०२

पद नाम:   सिभिल ईञ्जिनियर     
संख्या:          
पदपुर्तीको किसिम:  सेवा करार
छनौट विधी:  लिखित तथा  अन्तर्वार्ता
दरखास्त दस्तुरः रु १०००।– (एक हजार मात्र) फिर्ता नहुने गरी

दरखास्त दिने स्थानः विदुर नगरकार्यपालिकाको कार्यालय, विदुर, नुवाकोट
दरखास्त दिने अन्तिम मितिः २०७५-०३-१६ कार्यालय समयभित्र
सम्पर्क मिति: २०७५-०३-१७ गते २ बजे भित्र
तलब स्केलः नेपाल सरकारबाट तोकिए बमोजिम हुनेछ । अन्य सुविधाको हकमा आपशि समझादारी अनुसार हुनेछ । 

आवश्यक न्युनतम योग्यताः 

मान्यता प्राप्त शिक्षण संस्थाबाट B.E. in civil Engineering & M.SC. in Urban Planning

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE