Cashier

आधारभूत बहुउद्देशीय सहकारी संस्था लिमिटेड, सहकारी मूल्य, मान्यता, सिद्धान्त र भावनालाई आत्मासात गर्दै समाजमा रहेका समस्यालाई सहकारीको माध्यम द्धारा समाधान गर्दै सदस्यहरुको आर्थिक सामाजिक र साँस्कृतिक विकासका लागि स्थापित समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था हो । यो संस्था अन्तराष्ट्रिय सहकारी महासभाद्धारा प्रतिपादित सिद्धान्त र विश्व  ऋण परिषद द्धारा प्रतिपादित सिद्धान्त अनुसार सञ्चालित र नियन्त्रित छ । समाजमा बचत गर्ने बानीको विकास गर्दै छरिएर रहेको सानो सानो रकमलाई एकतृत गरी सहकारीको माध्यमद्धारा समाजको आर्थिक, सामाजिक र साँस्कृतिक स्तर उकास्न वि.स. २०७३ असार  २५ मा ३० जना सदस्य र रु. ५००००००/– शेयर पूँजी बाट सुरु भएको यस संस्था हाल २००० भन्दा माथि सक्रिय  सदस्य रहेको निरन्तर रुपमा संचालन भै यहि मिति २०७५असार २२  गते दोस्रो  साधारण सभा र १० औ अधिवेशन समेत सम्पन्न भै सकेको छ । डिभिजन सहकारी कार्यलय काठमाडौँ मा  दर्ता भै नेपाल बहुउद्देशिय  केन्द्रिय संघ संग आवद्ध हुदै नेपाल राष्ट्र बैंक संघ समेत सहकार्य गरी गरिबी न्यूनिकरणमा समेत योगदान गर्न सफल भएको छ ।

आधारभूत बहुउद्देशीय सहकारी संस्था लिमिटेड, सहकारी मूल्य, मान्यता, सिद्धान्त र भावनालाई आत्मासात गर्दै समाजमा रहेका समस्यालाई सहकारीको माध्यम द्धारा समाधान गर्दै सदस्यहरुको आर्थिक सामाजिक र साँस्कृतिक विकासका लागि स्थापित समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था हो । यो संस्था अन्तराष्ट्रिय सहकारी महासभाद्धारा प्रतिपादित सिद्धान्त र विश्व  ऋण परिषद द्धारा प्रतिपादित सिद्धान्त अनुसार सञ्चालित र नियन्त्रित छ । समाजमा बचत गर्ने बानीको विकास गर्दै …

Cashier

Views: 1172 | This job is expired 5 years, 4 months ago

Basic Job Information

Job Category : Accounting / Finance
Job Level : Mid Level
No. of Vacancy/s : [ 2 ]
Employment Type : Full Time
Job Location : Kathmandu
Offered Salary : Negotiable
Apply Before(Deadline) : Dec. 10, 2018 23:55 (5 years, 4 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 1 year
Other Specification
  • Must have completed BBS/ +2 
  • Minimum 1 years of work experience in related field
  • Strong numerical ability
  • Good listening and communication skills
  • Customer service orientation
  • Accuracy and attention to detail
  • Problem solving and judgment
  • Honesty and integrity
  • Stress tolerance
  • Adaptability

Job Description

  • Receive and count working cash at beginning of shift
  • Identify customers,validate and cash checks
  • Accept cash and cheques for deposit and check accuracy of deposit slip
  • Process cheques withdrawals
  • Perform service for customers such as ordering new cheque books
  • Receive loan payments,mortgage payments
  • Initiate and open new accounts
  • Explain,advise on and promote organization products and services to customers

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE