PACE NEPAL

लेखा अधिकृत

PACE NEPAL

लेखा अधिकृत

लेखा अधिकृत

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : senior
No. of Vacancy/s : [ 1 ]
Job Location : Jumla
Offered Salary : None
Apply Before(Deadline) : Jun. 01, 2016 00:00 (7 years, 10 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required
Other Specification

उमेदवारले निवेदनका साथमा निम्न प्रश्नहरुको जवाफ हस्त लिखित रुपमा पठाउनु पर्नेछ । 
१. सामुदायिक बिकास र बिपद ब्यबश्थापनका बारेमा तपाईको बुझाई के छ ?
२. जुम्ला र मुगु जिल्लामा खाद्य सुरक्षाका लागि  à¤®à¥à¤–्य चुनौति के के देख्नु हुन्छ ? तपाई यो पदका लागि किन इच्छुक हुनु भयो ?


Job Description

  • दोहोरो लेखा प्रणाली अनुसार संस्थाको लेखा ब्यबश्थापन गर्ने, आर्थिक प्रतिवेदन तयार गर्ने र दातृ निकायमा पेश गर्ने 
  • कर्मचारी विदाको रेकट तथा कार्यालयको सवै श्रेस्ताहरुको काम गर्न सक्ने । 
  • ३०% समय समुदायलाई दिनु पर्ने ।

कार्य अवधि     à¤ƒ  à¥§ वर्षका लागी (कार्यदक्षताको आधारमा थप गर्न सकिने)
तलब सुविधा    à¤ƒ संस्थाको नियमानुसार ।
छनौट प्रक्रिया         à¤ƒ लिखित,अन्तर्वार्ता,  à¤ªà¥à¤°à¤¯à¥‹à¤—ात्मक ।

TO APPLY,

माथि उल्लेखित पदका लागि आवश्यक योग्यता र अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरूले निवेदनका साथ व्यक्तीगत विवरण Bio Data नेपाली नागरिकताको प्रतिलिपि, हालसालै खिचेको फोटो, शैक्षिक योग्यता र कार्य अनुभवका प्रमाण-पत्रका प्रतिलिपि साथै आप्mनो सम्पर्क ठेगाना, टेलिफोन नम्बर र इमेल सहित विज्ञापन प्रकाशन भएको मितिले ७ दिन भित्रको मिति २०७३ साल जेष्ठ १९ गते वुधवार ।  दिनको ५ः०० वजे सम्म   [email protected]  à¤®à¤¾ आइपुग्नेगरी पठाउनु हुन अनुरोध गरिन्छ ।  à¤¸à¤¾à¤¥à¥ˆ छोटो सुचिमा छनौट भएका उमेदवारहरूलाई मात्र लिखित तथा अन्र्तवार्ताको लागि बोलाइनेछ । छनौट गर्ने नगर्ने अधिकार संस्थामा निहित रहनेछ ।


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE